शुक्रबार, ११ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

ड्रोग्बा डब्लुएचओको गुडविल एम्बेसडर

सोमबार, ०१ कार्तिक २०७८खेलपाटी संवाददाता
ड्रोग्बा डब्लुएचओको गुडविल एम्बेसडर
Loading ad...
mustang rice ad

काठमाडौं । आइभरी कोस्टका पूर्व स्ट्राइकर डिडियर ड्रोग्बा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को गुडविल एम्बेसडर नियुक्त भएका छन् ।

डब्लुएचओले सोमबार ड्रोग्बा डब्लुएचओको खेलकुद र स्वास्थ्य क्षेत्रको गुडविल एम्बेसडर नियुक्त भएको जनाएको छ ।

उनले युनाईटेड नेसन्स डेभलपमेन्ट प्रोग्रामको गुडविल एम्बेसडर भएर समेत काम गरेका थिए ।

चेल्सीका पूर्व स्ट्राइकर ड्रोग्बा पछिल्लो समय सामाजिक क्षेत्रमा क्रियाशील रहेका छन् ।  

उनले खेलाडी हुँदै पश्चिम अफ्रिकी देशमा शान्ति कायम राख्न महत्वपूर्ण भूमिका निर्वाह निर्वाह गरेका थिए।

सन् २००६ को विश्वकपका लागि छनोट भएपछि ड्रोग्बाले गृहयुद्ध अन्त्यका भाषण दिएका थिए । सुडानलाई हराएर विश्वकपमा छनोट भएपछि ड्रोग्बाले खेलाडीको जेन्जिङ रुमबाटै द्वन्द अन्त्य गर्न आह्वान गरेका थिए । जसको कारण आइभरी कोस्टमा युद्धविराम भएको थियो ।

Image

४३ वर्षीय ड्रोग्बाले आफु जन्मेको ठाउमा अस्पताल बनाउन ३ मिलियन सहयोग गरेका थिए ।  

ड्रोग्बाले आफ्नो राष्ट्रका लागि १ सय ५ खेलमा ६५ गोल गरेका थिए  । ड्रोग्बालाई आइभरी कोस्टका महान फुटबलर मानिन्छ । उनले सन् २००२ देखि २०१४ सम्म आइभरी कोस्टका लागि खेलेका छन् ।

ड्रोग्बाले प्रिमियर लिग क्लब चेल्सीका लागि ३ सय ८१ खेल खेलेका थिए । जसमा उनले १ सय ६४ गोल गरेका थिए ।

चेल्सीका लागि उनले चार प्रिमियर लिग उपाधि जित्दा एक च्याम्पियन्स लिग जितेका थिए । चेल्सीका उनी सर्वाधिक गोलकर्ताको चौंथो स्थानमा रहेका छन् ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

जर्मन कपको फाइनलमा बायर्न र स्टुटगार्ड भिड्ने

जर्मन कपको फाइनलमा बायर्न र स्टुटगार्ड भिड्ने

इरानको सट्टा विश्वकप खेल्ला इटाली ?

इरानको सट्टा विश्वकप खेल्ला इटाली ?

एपीएफलाई हराउँदै भोजपुर फाइनलमा

एपीएफलाई हराउँदै भोजपुर फाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मनकामनादेखि गोरखा दरबारसम्म म्याराथन हुने

मनकामनादेखि गोरखा दरबारसम्म म्याराथन हुने

जर्मन कपको फाइनलमा बायर्न र स्टुटगार्ड भिड्ने

जर्मन कपको फाइनलमा बायर्न र स्टुटगार्ड भिड्ने

इरानको सट्टा विश्वकप खेल्ला इटाली ?

इरानको सट्टा विश्वकप खेल्ला इटाली ?

एपीएफलाई हराउँदै भोजपुर फाइनलमा

एपीएफलाई हराउँदै भोजपुर फाइनलमा

एनआरटी लगातार तेस्रो पटक फाइनलमा

एनआरटी लगातार तेस्रो पटक फाइनलमा

सौराको ह्याट्रिकसँगै फेयर एफसी फाइनलमा

सौराको ह्याट्रिकसँगै फेयर एफसी फाइनलमा

संकटालाई हराउन एपीएफलाई हम्मेहम्मे

संकटालाई हराउन एपीएफलाई हम्मेहम्मे

पुलिसको सहज सुरुआत

पुलिसको सहज सुरुआत