भारतविरुद्ध खेल्ने नेपालको सुरुआती-११ घोषणा
शनिबार, ३० आश्विन २०७८खेलपाटी संवाददाता

काठमाडौं । साफ च्याम्पियनसिप फुटबलको फाइनल अन्तर्गत भारतविरुद्धको खेलका लागि नेपालको सुरुआती-११ घोषणा भएको छ ।
नेपालले किरण चेम्जोङको कप्तानीमा सुरुआती-११ को घोषणा गरेको हो ।
नेपाल र भारतबीचको खेल ८:४५ बजे सुरु हुनेछ ।
आज नेपाल भारतलाई हराएर पहिलो पटक साफको उपाधि जित्न चाहन्छ ।
भारत भने आठौं पटक उपाधि आफ्नो बनाउन चाहन्छ ।
नेपाली टिम -
गोलकिपर- किरण चेम्जोङ
डिफेन्डर - अनन्त तामाङ, गौतम श्रेष्ठ, दिनेश राजवंशी, सुमन अर्याल
मिडफिल्डर - पुजन उपरकोटी, तेज तामाङ, रोहित चन्द
फरवार्ड - सुजल श्रेष्ठ, नवयुग श्रेष्ठ, सुमन लामा










-1776781891908.jpeg&w=3840&q=75)
-1776776604257.jpeg&w=3840&q=75)
-1776769465143.jpeg&w=3840&q=75)

