माल्दिभ्समा फुटबल टिमको दशैं
शुक्रबार, २९ आश्विन २०७८खेलपाटी संवाददाता

काठमाडौं । साफ च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय फुटबल टिम माल्दिभ्समा रहेकाे छ ।
नेपाली टिम फाइनलमा पुगिसकेका छन् । पहिलो पटक साफको फाइनल पुगेको नेपालले शनिबार भारतसँग प्रतिस्पर्धा गर्ने छ ।
आज विश्वभर रहेका नेपालीहरुले महान चाड दशैं धुमधामका साथ मनाईरहेका छन् ।
माल्दिभ्समा रहेका नेपाली फुटबल टिमले समेत दशैं मनाएका छन् ।
तस्बिरमा हेर्नुस - फुटबल खेलाडीको दशैं






































तस्बिर - एन्फा








-1776781891908.jpeg&w=3840&q=75)
-1776776604257.jpeg&w=3840&q=75)
-1776769465143.jpeg&w=3840&q=75)


