आइतबार, २९ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

बार्सिलोना अध्यक्षले मागे, समर्थकसँग आत्मविश्वास

बुधबार, ३० भाद्र २०७८खेलपाटी संवाददाता
बार्सिलोना अध्यक्षले मागे, समर्थकसँग आत्मविश्वास
Loading ad...
mustang rice ad
काठमाडौं । युरोपेली च्याम्पियन्स लिगमा बार्सिलोना बायर्न म्युनिखको हातबाट तीन गोलले पराजित भएपछि क्लबको समर्थक फेरि एकपल्ट स्तब्ध जस्तै भएका छन् ।
 
गत वर्ष यही बायर्नसँग बेहोरेको ८–२ को हारले दिएको घाउ निको भएको पनि थिएन्, अहिलेको हारले त्यसलाई अझ बल्झाउने काम गरेको छ ।
 
त्यसैले होला, बार्सिलोनाका अध्यक्ष जोन लापोर्टा अगाडि आएका छन् र एक बचन समर्थनका लागि खर्चेका छन् । उनले बार्सिलोना समर्थकलाई संयमित रहन् र आत्मविश्वास नगुमाउन अनुरोध नै गरेका छन् ।
 
 
उनले पनि के मानेका छन् भने बायर्नविरुद्धको यो हार पीडादायी छ, अनि टिमको प्रदर्शन पनि उत्तिकै खराब छ ।
 
तर उनी मान्छन्, यसमा सुधार हुनेछ । लापोर्टोले भनेका छन्, ‘हेलो, साथीहरू । म पनि चिन्तित छुं, निकै दुखित पनि छुं । म बार्सिलोना समर्थकलाई संयमित रहन् र क्लबलाई दिइआएको समर्थन अझ दरिलो पार्न अनुरोध गर्छुं । समर्थकले हामीमाथिको विश्वास टुटाउनु हुन्न । हामीलाई तपाईको विश्वास र केही समयको आवश्यकता छ ।’

उनले बार्सिलोनामा रहेको अहिलेको समस्या समाधान गर्ने विश्वास पनि दिलाउन खोजेका छन् । यो सबै पृष्ठभूमिमा बार्सिलोनाले के पनि भन्न चाहेको छ भने अहिले तत्काल प्रशिक्षक रोनाल्ड कोमनको जागिर धरापमा परेको छैन् ।
 
क्लबको विश्वास छ, उसले ला लिगामा अब ग्रेनेडा, काडिज र लेभान्टेको सामना गर्दैछ । यी खेलमा विजयी रहेर टिमले सबैको आत्मविश्वास फर्काउने छ ।

–मार्काको सहयोगमा । 
 
र, यो पनि ....
 
बार्सिलोना अब ‘सामान्य’ टिम मात्रै
 
Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

अप्रत्याशित मिलान

अप्रत्याशित मिलान

चम्किँए यमल

चम्किँए यमल

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

अप्रत्याशित मिलान

अप्रत्याशित मिलान

चम्किँए यमल

चम्किँए यमल

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

नारायणगढ र समाज कल्याण अपराजित

नारायणगढ र समाज कल्याण अपराजित

झापा – ११ को जितमा फागुरामको २ गोल

झापा – ११ को जितमा फागुरामको २ गोल