मंगलबार, २३ असार २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

बेन्जिमाको ह्याट्रिक, रियलको शानदार जित

सोमबार, २८ भाद्र २०७८खेलपाटी संवाददाता
बेन्जिमाको ह्याट्रिक, रियलको शानदार जित
Loading ad...
mustang rice ad

एजेन्सी । करिम बेन्जिमाको ह्याट्रिकमा रियल मड्रिडले शानदार जित निकालेको छ ।

आईतबार राति रियल मड्रिडले घरेलु मैदानमा सेल्टा भिगोलाई ५–२ गोल अन्तरले हरायो ।

खेलमा अग्रता पाहुना टोली सेल्टा भिगोले चौथो मिनेटमा मिना लोरेन्जोको गोलमा लिएको थियो ।

करिम बेन्जिमाले २४ औं मिनेटमा रियललाई बराबरीमा ल्याएका थिए ।

फ्रेन्को सर्विकले ३१ औं मिनेटमा पुन पाहुना टोलीलाई पुन अग्रता दिलाएका थिए ।

बेन्जिमाले दोस्रो हाफको पहिलो मिनेटमै गोल गर्दै रियललाई पुन बराबरीमा ल्याए ।

भिनिसियस जुनियरले ५४ औं मिनेटमा रियललाई अग्रता दिलाउने काम गरे । उनले बेन्जिमाकै पासलाई सदुपयोग गर्दै गोल गरेका थिए ।

एडुआर्डो कैमाविङ्गाले ७२ औं मिनेटमा रियलका लागि चौथो गोल गरे । खेल सकिन तीन मिनेट अघि बेन्जिमाले ह्याट्रिक पुरा गरेका थिए ।

रंगशाला पुनर्निमाणको काम अघि बढ्दा रियलको वर्नवेउमा खेल हुन पाएको थिएन । रंगशाला बनेपछि करिब ३० हजार दर्शक सहित रियलले सेल्टा भिगोविरुद्ध वर्नवेउमा आईतबार राति खेलेको हो ।

प्राप्त जितले रियललाई तालिकाको शीर्ष स्थानमा पुर्याएको छ । सेल्टा भिगो १ अंक सहित रेलिगेशन जोनमा छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

‘डराएर फुटबल नछोड’ : नेयमारलाई बुवाको भावुक आग्रह

‘डराएर फुटबल नछोड’ : नेयमारलाई बुवाको भावुक आग्रह

आँसुमा टुंगिएको विश्वकपको सपना

आँसुमा टुंगिएको विश्वकपको सपना

रोनाल्डोको यात्रा समाप्त

रोनाल्डोको यात्रा समाप्त

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
‘डराएर फुटबल नछोड’ : नेयमारलाई बुवाको भावुक आग्रह

‘डराएर फुटबल नछोड’ : नेयमारलाई बुवाको भावुक आग्रह

महिला कबड्डी टोलीले झापामा तयारी गर्ने

महिला कबड्डी टोलीले झापामा तयारी गर्ने

आँसुमा टुंगिएको विश्वकपको सपना

आँसुमा टुंगिएको विश्वकपको सपना

रोनाल्डोको यात्रा समाप्त

रोनाल्डोको यात्रा समाप्त

सबैभन्दा महँगो खेलाडी आसिफ

सबैभन्दा महँगो खेलाडी आसिफ

एक्स्ट्रिम एनपीएलका ६ फ्रेन्चाइज टोलीको मुख्य प्रायोजक

एक्स्ट्रिम एनपीएलका ६ फ्रेन्चाइज टोलीको मुख्य प्रायोजक

ब्राजिललाई हराउने कल्पनासमेत नगरेका हालान्ड

ब्राजिललाई हराउने कल्पनासमेत नगरेका हालान्ड

निर्विकल्प पेनाल्टी टेकर थिए ब्रुनो

निर्विकल्प पेनाल्टी टेकर थिए ब्रुनो