आइतबार, ०७ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

रोनाल्डो युनाईटेडको प्रशिक्षणमा

मंगलबार, २२ भाद्र २०७८खेलपाटी संवाददाता
रोनाल्डो युनाईटेडको प्रशिक्षणमा
Loading ad...
mustang rice ad

काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो टिमको प्रशिक्षणमा सामेल भएका छन् ।

युनाईटेडमा अनुबन्ध भएपछि रोनाल्डो पहिलो पटक टिमको प्रशिक्षणमा जोडिएका हुन् ।

युनाईटेडले मंगलबारबाट रोनाल्डो टिमको प्रशिक्षणमा सामेल भएको जनाएको छ ।

रोनाल्डो गत शुक्रबार इंग्ल्यान्ड आईपुगेका थिए ।  पोर्चुगलले रिलिज गरेपछि रोनाल्डो इंग्ल्यान्ड आएका हुन् ।

इंग्ल्यान्ड आएर क्वारेन्टिनपछि रोनाल्डो टिमको प्रशिक्षणमा सामेल भएका हुन् ।

May be an image of 2 people, people standing and outdoors

३६ वर्षीय रोनाल्डोले युनाईटेडसँग दुई वर्षको सम्झौता गरेका छन् ।

रोनाल्डो १२ वर्षपछि युनाईटेड फर्किएका हुन् ।

यस अघि रोनाल्डोले सन् २००३ देखि ९ सम्म युनाईटेडबाट खेलेका थिए । उनले युनाईटेडबाट २ सय ९२ खेलमा १ सय १८ गोल गरेका थिए ।

May be an image of 2 people

त्यस समय उनले युनाईटेडबाट तीन प्रिमियर लिग, एक च्याम्पियन्स लिग, दुई लिग कप र एक एफए कप जितेका थिए ।

पाँच पटकको बालोन डी' ओर विजेता रोनाल्डो इंग्लिस क्लब छाडेर स्पेनिस क्लब रियल मड्रिड गएका थिए ।

रोनाल्डो २००९ मा स्पेनिस क्लब आएका थिए ।  रियलमा ९ सिजन बिताएर रोनाल्डो २०१८ मा युभेन्ट्स आएका थिए ।

May be an image of 1 person, outdoors and text that says 'Q adidas'

May be an image of 1 person, outdoors and text that says '1 adidas'

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

 चेल्सीको नम्बर ९ जर्सीलाई पेड्रोले न्याय गर्न सक्लान् ?

चेल्सीको नम्बर ९ जर्सीलाई पेड्रोले न्याय गर्न सक्लान् ?

पहिलो खेलमै  टोटनहम पराजित

पहिलो खेलमै टोटनहम पराजित

रियलमा माउरिन्होको विजयी सुरुआत

रियलमा माउरिन्होको विजयी सुरुआत

Loading ad...
xTreme Energy Drink
 चेल्सीको नम्बर ९ जर्सीलाई पेड्रोले न्याय गर्न सक्लान् ?

चेल्सीको नम्बर ९ जर्सीलाई पेड्रोले न्याय गर्न सक्लान् ?

इस्लामको करिअरकै उत्कृष्ट बलिङ

इस्लामको करिअरकै उत्कृष्ट बलिङ

पहिलो खेलमै  टोटनहम पराजित

पहिलो खेलमै टोटनहम पराजित

रियलमा माउरिन्होको विजयी सुरुआत

रियलमा माउरिन्होको विजयी सुरुआत

नेपाललाई हाप्किडोमा स्वर्ण  र कांस्य पदक

नेपाललाई हाप्किडोमा स्वर्ण र कांस्य पदक

हलको सानदार पुनरागमन, युनाइटेड पराजित

हलको सानदार पुनरागमन, युनाइटेड पराजित

नेपाल लगातार पराजित

नेपाल लगातार पराजित

नेपालको कमजोर ब्याटिङ

नेपालको कमजोर ब्याटिङ