न्यौपाने मछिन्द्रको युवा टिमको प्रशिक्षक
मंगलबार, २२ भाद्र २०७८खेलपाटी संवाददाता

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग क्लब मछिन्द्रले युवा टिमको प्रशिक्षकमा सन्तोष न्यौपाने नियुक्त भएका छन् ।
मछिन्द्रले मंगलबार न्यौपानेलाई युवा टिमको प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।
मछिन्द्रले सामाजिक संजालबाट न्यौपानेलाई युवा टिमको प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।
मछिन्द्रको सिनियर टिमको मुख्य प्रशिक्षक प्रवेश कटवाल रहेका छन् ।
कटवालको नेतृत्वमा मछिन्द्रले अघिल्लो पटकको एए डिभिजन लिग जितेको थियो ।












-1767162700754.jpg&w=3840&q=75)
-1767150421112.webp&w=3840&q=75)