बुधबार, २४ असार २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

ब्राजिली रोनाल्डो भन्छन्, ‘पीएसजीले जित्छ भन्ने केही छैन्’

मंगलबार, २२ भाद्र २०७८खेलपाटी संवाददाता
ब्राजिली रोनाल्डो भन्छन्, ‘पीएसजीले जित्छ भन्ने केही छैन्’
Loading ad...
mustang rice ad

काठमाडौं । रियल मड्रिडका ब्राजिली पूर्व स्ट्राइकर रोनाल्डो के मान्छन् भने पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युरोपेली च्याम्पियन्स लिग जित्छ भन्ने केही पनि छैन् ।

लियोनल मेस्सी पनि टिममा सम्मिलित भएपछि पीएसजीले अब युरोपेली क्लब फुटबलको सर्वोच्च प्रतियोगिता जित्नेछ भन्ने अहिले धेरै निस्केका छन्।

अर्को स्पेनी क्लब रियल भालाडोलिडका अध्यक्ष समेत रहेका रोनाल्डोको मत रहेको छ, कागजमा जत्तिकै राम्रो टिम भए पनि यसले नै सफलता चुम्छ भन्ने हुन्न् ।

स्पेनी मिडियासँगको अन्तर्वार्तामा उनी भन्छन्, ‘अहिले नै च्याम्पियन्स लिग कसले जित्छ भनेर अनुमान गर्नु पनि ठीक हुन्न, पीएसजी बलियो टिम भने छ ।’

FIFA 21- Best Icon Moments to buy Under 1 Million coins | FUT - FPS Index

उनी थप्छन्, ‘त्यसैले पीएसजी उपाधिका लागि एउटा प्रत्यासी भने हो । खासमा सम्भावित विजेताको तस्बिर क्वाटरफाइनल चरण पुगेपछि मात्र तयार हुन्छ । च्याम्पियन्स लिग कसले जित्छ भन्ने टुंगो लाग्न केही खास खास तत्त्व छन् र यसको उपाधि यात्रामा ठूलो भूमिका हुन्छ ।’ उनले यसका लागि आफ्नै उदाहरण पनि पेस गरेका छन् ।

रोनाल्डोले पाँच वर्ष रियलमा बिताए र त्यो समय टिम निकै बलियो थियो । टिममा एकसेएक नाम चलेका खेलाडी थिए । त्यसैले रियललाई ‘ग्यालाटिकोस’ भन्थे ।

रोनाल्डो भन्छन्, ‘तर मैले कहिले पनि च्याम्पियन्स लिग जितिनं । उपाधि जित्ने काम कहिले पनि स्वतस् हुन्न । राम्रा खेलाडीले मात्र कहिले पनि उपाधि जितिन्न । यही तथ्य पीएसजीमा पनि लागू हुन्छ ।’


–मार्काको सहयोगमा । 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

के अर्जेन्टिनालाई विश्वकप जिताउन  ‘सहयोग’ भइरहेको छ ?

के अर्जेन्टिनालाई विश्वकप जिताउन ‘सहयोग’ भइरहेको छ ?

 ‘३९ वर्षमा पनि उस्तै जोश, उस्तै समर्पण’

‘३९ वर्षमा पनि उस्तै जोश, उस्तै समर्पण’

रेफ्री टोलीलाई प्रतियोगिताबाट हटाउन इजिप्टको माग

रेफ्री टोलीलाई प्रतियोगिताबाट हटाउन इजिप्टको माग

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
के अर्जेन्टिनालाई विश्वकप जिताउन  ‘सहयोग’ भइरहेको छ ?

के अर्जेन्टिनालाई विश्वकप जिताउन ‘सहयोग’ भइरहेको छ ?

 ‘३९ वर्षमा पनि उस्तै जोश, उस्तै समर्पण’

‘३९ वर्षमा पनि उस्तै जोश, उस्तै समर्पण’

रेफ्री टोलीलाई प्रतियोगिताबाट हटाउन इजिप्टको माग

रेफ्री टोलीलाई प्रतियोगिताबाट हटाउन इजिप्टको माग

फिफा अध्यक्षमाथि छानविन गर्न माग

फिफा अध्यक्षमाथि छानविन गर्न माग

"रेफ्रीहरु अर्जेन्टिनालाई प्रतियोगितामा राख्न चाहन्थे"

"रेफ्रीहरु अर्जेन्टिनालाई प्रतियोगितामा राख्न चाहन्थे"

मेस्सीको जादुयी पुनरागमनमा अर्जेन्टिना क्वार्टरफाइनलमा

मेस्सीको जादुयी पुनरागमनमा अर्जेन्टिना क्वार्टरफाइनलमा

‘डराएर फुटबल नछोड’ : नेयमारलाई बुवाको भावुक आग्रह

‘डराएर फुटबल नछोड’ : नेयमारलाई बुवाको भावुक आग्रह

महिला कबड्डी टोलीले झापामा तयारी गर्ने

महिला कबड्डी टोलीले झापामा तयारी गर्ने