लिभरपुलको अवे जर्सी सार्वजनिक
बिहिबार, असार २४, २०७८खेलपाटी संवाददाता

एजेन्सी । इंग्लिस क्लब लिभरपुलले नयाँ सिजनका लागि 'अवे जर्सी' सार्वजनिक गरेको छ ।
लिभरपुलले सन् २०२१/२२ को लागि अवे जर्सी सार्वजनिक गरेको हो ।
लिभरपुलले 'होम जर्सी' यस अघि नै सार्वजनिक गरिसकेको छ ।
नाइकी कम्पनीले निर्माण गरेको नयाँ जर्सीमा लिभरपुलले अघिल्लो सिजनको भन्दा केहि फरक बनाएको छ ।
लिभरपुलले नयाँ जर्सीको बिक्रि सुरु भएको समेत जनाएको छ ।
लिभरपुल यस सिजन लिगको चौंथो स्थानमा रहेको छ ।






-1762650963668.webp&w=3840&q=75)
-1762650613586.webp&w=3840&q=75)




