पोखराविरुद्ध पहिलो हाफमा बुटवललाई अग्रता
आइतबार, १२ बैशाख २०७८खेलपाटी संवाददाता

काठमाडौं । पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा अहिले पोखरा थन्डर्स र बुटवल लुम्बिनीबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा बुटवलले १-० को अग्रता बनाएको छ ।
खेलको ४२ औं मिनेटमा अर्मान्ड बेडुमले गोल गर्दै बुटवललाई अग्रता दिलाएका हुन् ।
मान बहादुर परियारको लामो फ्रिकिकमा अर्मान्डको हेडर पोखराका डिफेन्डर अजित भण्डारीलाई लाग्दै गोल भएको थियो ।







-1778235936203.webp&w=3840&q=75)




