शुक्रबार, ११ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

भारतकी गोलरक्षक आइसल्याण्डको क्लबमा अनुबन्धित

शुक्रबार, ०३ बैशाख २०७८खेलपाटी संवाददाता
भारतकी गोलरक्षक आइसल्याण्डको क्लबमा अनुबन्धित
Loading ad...
mustang rice ad

एजेन्सी । भारतीय महिला फुटबल टोलीकी गोलरक्षक अदिती चौहान आइसल्याण्डको तेस्रो डिभिजन क्लबमा अनुबन्धित भएकी छिन् ।

भारतीय फुटबल महासंघ (एआईएफएफ) ले २८ वर्षिया चौहानले आइसल्याण्डको तेस्रो डिभिजन क्लब हामार हाभेरगेर्डीसँग सम्झौता गरेको जनाएको छ ।

यस अघि चौहानले अर्धव्यसायिक खेलाडीको रुपमा वेष्ट हाम युनाईटेडको महिला टोलीसँग सम्झौता गरेको थिइन् । अब भने उनले व्यवसायिक रुपमा हाभेरगेर्डीबाट खेल्ने छिन् ।

चौहान भारतीय राष्ट्रिय फुटबल टोलीकी नियमित सदस्य हुन् । उनले भर्खरैमात्रै भारतले खेलेको अन्तराष्ट्रिय मैत्रिपूर्ण फुटबलमा उज्वेकिस्तान र बेलारुससँग खेलेकी थिईन् ।

चौहानले यसै सिजन गोकुलम केरेलाबाट घरेलु लिग खेलेकी थिईन् । नेपाल राष्ट्रिय फुटबल टोलीकी सर्वाधिक गोलकर्ता समेत रहेकी सावित्रा भण्डारी र चौहान सम्मिलित गोकुलमले लिगको उपाधि हात पारेको थियो ।

पोखरामा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) र विराटनगरमा आयोजना भएको ५ औं संस्करणको साफ च्याम्पियनसिपमा भारतले उपाधि हात पार्दा चौहान मुख्य खेलाडी थिईन् ।

आइसल्याण्डको क्लबसँग जोडिएसँगै चौहान व्यवसायिक रुपमा विदेशी लिग खेल्ने दोस्रो खेलाडी बनेकी छिन् । भारतकी बाला देबीले स्कटल्याण्डको घरेलु लिग खेल्दै आईरहेकी छिन् ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पुलिसलाई हराउँदै आर्मी फाइनलमा

पुलिसलाई हराउँदै आर्मी फाइनलमा

जर्मन कपको फाइनलमा बायर्न र स्टुटगार्ड भिड्ने

जर्मन कपको फाइनलमा बायर्न र स्टुटगार्ड भिड्ने

इरानको सट्टा विश्वकप खेल्ला इटाली ?

इरानको सट्टा विश्वकप खेल्ला इटाली ?

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
तार्केश्वर नगरपालिका लगातार तेस्रोपटक च्याम्पियन

तार्केश्वर नगरपालिका लगातार तेस्रोपटक च्याम्पियन

पुलिसलाई हराउँदै आर्मी फाइनलमा

पुलिसलाई हराउँदै आर्मी फाइनलमा

मनकामनादेखि गोरखा दरबारसम्म म्याराथन हुने

मनकामनादेखि गोरखा दरबारसम्म म्याराथन हुने

जर्मन कपको फाइनलमा बायर्न र स्टुटगार्ड भिड्ने

जर्मन कपको फाइनलमा बायर्न र स्टुटगार्ड भिड्ने

इरानको सट्टा विश्वकप खेल्ला इटाली ?

इरानको सट्टा विश्वकप खेल्ला इटाली ?

एपीएफलाई हराउँदै भोजपुर फाइनलमा

एपीएफलाई हराउँदै भोजपुर फाइनलमा

एनआरटी लगातार तेस्रो पटक फाइनलमा

एनआरटी लगातार तेस्रो पटक फाइनलमा

सौराको ह्याट्रिकसँगै फेयर एफसी फाइनलमा

सौराको ह्याट्रिकसँगै फेयर एफसी फाइनलमा