शुक्रबार, २६ असार २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

औबामियाङ अस्पताल भर्ना

शुक्रबार, ०३ बैशाख २०७८खेलपाटी संवाददाता
औबामियाङ अस्पताल भर्ना
Loading ad...
mustang rice ad

एजेन्सी । इंग्लिस क्लब आर्सनलका फरवार्ड पिएरे एम्रिक औबामियाङ अस्पताल भर्ना भएका छन् ।

मलेरिया रोगको उपचारका लागि औबामियाङ अस्पताल भर्ना भएका हुन् ।

औबामियाङले सामाजिक संजालबाट आफु केहि दिन अस्पतालमा रहने बताएका छन् ।

अन्तराष्ट्रिय खेलका लागि गोबान पुगेका औबामियाङलाई मलेरियाको संक्रमण भएको हो ।

Pierre-Emerick Aubameyang: Arsenal striker recovering from malaria in  hospital | The Independent

अफ्रीका कप अफ नेसन्सको छनोट खेलका लागि औबामियाङ गोबान गएका थिए ।

गत मार्च २५ गते भएको खेलमा गोबानले कंगोलाई ३-० ले हराएको थियो ।

औबामियाङले पछिल्लो पटक आर्सनलका लागि अप्रिल ८ मा खेलेका थिए ।

स्लाभिया प्रागविरुद्ध त्यस खेलपछि औबामियाङ मैदान उत्रिएका छैनन् ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एकै खेलमा दुई ‘अभिशाप’ अन्त्य गर्ने लक्ष्यमा स्पेन

एकै खेलमा दुई ‘अभिशाप’ अन्त्य गर्ने लक्ष्यमा स्पेन

कस्तो होला अर्जेन्टिनाको सुरुआती ११ ?

कस्तो होला अर्जेन्टिनाको सुरुआती ११ ?

मोरक्कोको ३४ खेलको अपराजित यात्रा अन्त्य

मोरक्कोको ३४ खेलको अपराजित यात्रा अन्त्य

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एकै खेलमा दुई ‘अभिशाप’ अन्त्य गर्ने लक्ष्यमा स्पेन

एकै खेलमा दुई ‘अभिशाप’ अन्त्य गर्ने लक्ष्यमा स्पेन

नेपालमा भारत ‘ए’सँग टी-२० सिरिज हुने

नेपालमा भारत ‘ए’सँग टी-२० सिरिज हुने

कस्तो होला अर्जेन्टिनाको सुरुआती ११ ?

कस्तो होला अर्जेन्टिनाको सुरुआती ११ ?

मोरक्कोको ३४ खेलको अपराजित यात्रा अन्त्य

मोरक्कोको ३४ खेलको अपराजित यात्रा अन्त्य

फ्रान्स विश्वकप उपाधिको बलियो दाबेदार

फ्रान्स विश्वकप उपाधिको बलियो दाबेदार

एम्बाप्पेको उत्कृष्ट गोलमा फ्रान्स सेमिफाइनलमा

एम्बाप्पेको उत्कृष्ट गोलमा फ्रान्स सेमिफाइनलमा

एसिया र अफ्रिकाका टोली सेमिफाइनल पुग्न असफल

एसिया र अफ्रिकाका टोली सेमिफाइनल पुग्न असफल

यामल भन्छन्, ‘मेस्सीको प्रदर्शन अविश्वसनीय’

यामल भन्छन्, ‘मेस्सीको प्रदर्शन अविश्वसनीय’