बुधबार, ११ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

आर्सनल अन्तिम चारमा

शुक्रबार, ०३ बैशाख २०७८खेलपाटी संवाददाता
आर्सनल अन्तिम चारमा
Loading ad...
mustang rice ad

एजेन्सी । इंग्लिस क्लब आर्सनल युरोपा लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार राति क्वाटरफाइनलको दोस्रो लेगमा स्लाभिया प्रागलाई ४-० गोल अन्तरले पराजित गर्दै समग्रमा ५-१ को जितसहित आर्सनल अन्तिम चारमा पुगेको हो ।

आर्सनलले चेक रिपब्लिकको क्लबविरुद्ध पहिलो लेगमा १-१ गोलको बराबरी खेलेको थियो । तर, दोस्रो लेगमा एकतर्फी जित निकाल्यो ।

आर्सनललाई जित दिलाउन एलेक्स्जेन्ड्रा लाकाजेटले दुई गोल गरे । निकोलस पेपे र बोकायो साकाले एक एक गोल थपे ।

खेलको १८ औं मिनेटमा पेपेले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए ।

Image

२१ औं मिनेटमा लाकाजेटले पेनाल्टीमा गोल गर्दै आर्सनललाई २-० को अग्रता दिलाए ।

खेलको २४ औं मिनेटमा साकाले गोल गर्दै टिमको अग्रता ३-० को बनाए ।

त्यसपछि खेलको ७७ औं मिनेटमा लाकाजेटले व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई ४-० को जित दिलाए ।

अब आर्सनलले सेमिफाइनलमा स्पेनिस क्लब भिल्ला रियलसँग खेल्नेछ ।

भिल्लाले डिनामो जेग्रेबलाई समग्रमा ३-१ ले हराएर अन्तिम चारमा स्थान पक्का गरेको हो ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

लुकाकु राष्ट्रिय टिमबाट बाहिर

लुकाकु राष्ट्रिय टिमबाट बाहिर

सुक्रियासहित ३२ खेलाडी प्रारम्भिक क्याम्पमा

सुक्रियासहित ३२ खेलाडी प्रारम्भिक क्याम्पमा

 ‘साम्बा’को घुँडाको शल्यक्रिया सफल

‘साम्बा’को घुँडाको शल्यक्रिया सफल

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
लुकाकु राष्ट्रिय टिमबाट बाहिर

लुकाकु राष्ट्रिय टिमबाट बाहिर

सुक्रियासहित ३२ खेलाडी प्रारम्भिक क्याम्पमा

सुक्रियासहित ३२ खेलाडी प्रारम्भिक क्याम्पमा

मधेशलाई सामान्य लक्ष्य

मधेशलाई सामान्य लक्ष्य

१५१ रन मै अलआउट भयो कर्णाली

१५१ रन मै अलआउट भयो कर्णाली

एन्फा निर्वाचनमा झडप हुने आंकलन छ– खत्री

एन्फा निर्वाचनमा झडप हुने आंकलन छ– खत्री

 ‘साम्बा’को घुँडाको शल्यक्रिया सफल

‘साम्बा’को घुँडाको शल्यक्रिया सफल

सिजनको अन्त्यमा लिभरपुल छाड्दै सलाह

सिजनको अन्त्यमा लिभरपुल छाड्दै सलाह

सन्दीपसहित  ८ नेपाली खेलाडीले इयू टी–२० लिग खेल्ने

सन्दीपसहित ८ नेपाली खेलाडीले इयू टी–२० लिग खेल्ने