शनिबार, २७ असार २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

बेलारुसविरुद्ध बेल्जियमको आठ गोल

बुधबार, १८ चैत्र २०७७खेलपाटी संवाददाता
बेलारुसविरुद्ध बेल्जियमको आठ गोल
Loading ad...
mustang rice ad

एजेन्सी । फिफा विश्वकप छनौट अन्तर्गत युरोपियन छनौटको तेस्रो खेलमा बेल्जियमले फराकिलो जित निकालेको छ ।

मंगलबार राति भएको खेलमा बेल्जियमले बेलारुसलाई ८-० गोल अन्तरले पराजित गरेको हो ।

बेल्जियमको जितमा लिन्ड्रो ट्रोसार्ड र हान्स भनाकेनले दुई दुई गोल गरे ।

यस्तै मिची बात्सुआई, जेर्मी डोकु, डेनिस प्रयट र क्रिस्टियन बेन्टेकेले एक एक गोल गरे ।

Image

बेल्जियमले घरेलु मैदानमा दुबै हाफमा चार चार गोल गरेको थियो ।

खेलको १४ औं मिनेटमा बात्सुआईको गोलमा अग्रता बनाएको बेल्जियमले १७ औं मिनेटमा हान्सको गोलमा अग्रता दोब्बर बनायो ।

खेलको ३८ औं मिनेटमा लिन्ड्रोले गोल गर्दै टिमलाई ३-० को अग्रता दिलाए ।

डोकुले ४२ औं मिनेटमा गोल गरेपछि बेल्जियमले पहिलो हाफमा ४-० को अग्रता बनायो ।

दोस्रो हाफमा समेत बेल्जियमले गोल गर्ने क्रमलाई निरन्तरता दियो ।

खेलको ४९ औं मिनेटमा डेनिसले गोल गर्दा बेल्जियम ५-० ले अघि रह्यो ।

Image

खेलको ७० औं मिनेटमा बेन्टेकेले गोल गर्दै बेल्जियमलाई ६-० को अग्रता दिलाए ।

त्यसपछि खेलको ७६ औं मिनेटमा लिन्ड्रो र ८९ औं मिनेटमा हान्सले व्यक्तिगत दोस्रो गोल पूरा गर्दा बेल्जियम ८-० ले विजयी भयो ।

यस जितसँगै बेल्जियमले ३ खेलमा ७ अंक जोडेको छ ।

समूह 'ई' को बेल्जियम शीर्ष स्थानमा रहेको छ ।

२ खेलमा ३ अंक जोडेको बेलारुस चौंथो स्थानमा रहेको छ ।

Image

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

विश्वकपमा किन ‘ब्राउट हालान्ड’ लेखिएको जर्सी लगाउँछन् हालान्ड?

विश्वकपमा किन ‘ब्राउट हालान्ड’ लेखिएको जर्सी लगाउँछन् हालान्ड?

स्पेन र फ्रान्स : ‘फाइनलअघिको फाइनल’

स्पेन र फ्रान्स : ‘फाइनलअघिको फाइनल’

बेल्जियमलाई हराउँदै स्पेन सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन सेमिफाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
विश्वकपमा किन ‘ब्राउट हालान्ड’ लेखिएको जर्सी लगाउँछन् हालान्ड?

विश्वकपमा किन ‘ब्राउट हालान्ड’ लेखिएको जर्सी लगाउँछन् हालान्ड?

स्पेन र फ्रान्स : ‘फाइनलअघिको फाइनल’

स्पेन र फ्रान्स : ‘फाइनलअघिको फाइनल’

बेल्जियमलाई हराउँदै स्पेन सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन सेमिफाइनलमा

एकै खेलमा दुई ‘अभिशाप’ अन्त्य गर्ने लक्ष्यमा स्पेन

एकै खेलमा दुई ‘अभिशाप’ अन्त्य गर्ने लक्ष्यमा स्पेन

नेपालमा भारत ‘ए’सँग टी-२० सिरिज हुने

नेपालमा भारत ‘ए’सँग टी-२० सिरिज हुने

कस्तो होला अर्जेन्टिनाको सुरुआती ११ ?

कस्तो होला अर्जेन्टिनाको सुरुआती ११ ?

मोरक्कोको ३४ खेलको अपराजित यात्रा अन्त्य

मोरक्कोको ३४ खेलको अपराजित यात्रा अन्त्य

फ्रान्स विश्वकप उपाधिको बलियो दाबेदार

फ्रान्स विश्वकप उपाधिको बलियो दाबेदार