सोमबार, १२ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

सिटी अन्तिम आठमा

बुधबार, ०४ चैत्र २०७७खेलपाटी संवाददाता
सिटी अन्तिम आठमा
mustang rice ad

एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा जर्मन क्लब बोरुसिया मन्छेनग्लाडबाखलाई २-० ले पराजित गर्दै सिटी अन्तिम आठमा पुगेको हो ।

जर्मन क्लबविरुद्ध  सिटी समग्रमा ४-० को जितसहित अन्तिम आठमा पुगेको हो । पहिलो लेगमा सिटीले २-० कै जित निकालेको थियो ।

दोस्रो लेगमा सिटीलाई जित दिलाउन केभिन डी ब्रुएन र इल्के गुन्डोगानले एक एक गोल गरे ।

खेलको १२ औं मिनेटमा ब्रुएनले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको १८ औं  मिनेटमा गुन्डोगानले गोल गर्दिया सिटीलाई २-० को सहज जित दिलाए ।

यससँगै सिटी लगातार चौंथो सिजन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्न सफल भएको छ ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

भगवतीमाथि पुलिसको संघर्षपूर्ण जित

भगवतीमाथि पुलिसको संघर्षपूर्ण जित

मनाङको पहिलो जित

मनाङको पहिलो जित

फेरि शीर्ष स्थानमा फर्कियो बार्सिलोना

फेरि शीर्ष स्थानमा फर्कियो बार्सिलोना

Bajaj Pulsar Motorcycle Ad
भगवतीमाथि पुलिसको संघर्षपूर्ण जित

भगवतीमाथि पुलिसको संघर्षपूर्ण जित

आर्मीमाथि गण्डकीको रोमाञ्चक जित

आर्मीमाथि गण्डकीको रोमाञ्चक जित

पाकिस्तानले विश्वकपमा भारतसँगको खेल बहिष्कार गर्न सक्ने सम्भावना

पाकिस्तानले विश्वकपमा भारतसँगको खेल बहिष्कार गर्न सक्ने सम्भावना

पाहुना टोली माल्दिभ्सलाई पराजित गर्दै एपीएफको दोस्रो जित

पाहुना टोली माल्दिभ्सलाई पराजित गर्दै एपीएफको दोस्रो जित

मनाङको पहिलो जित

मनाङको पहिलो जित

समूह चरणबाटै बाहिरियो नेपाल

समूह चरणबाटै बाहिरियो नेपाल

विभागीय डर्बीमा एपीएफको सहज जित

विभागीय डर्बीमा एपीएफको सहज जित

नेपाललाई  चुनौतीपूर्ण लक्ष्य

नेपाललाई चुनौतीपूर्ण लक्ष्य