टोटेनहमका केनले बोके चोट
शुक्रबार, माघ १६, २०७७खेलपाटी संवाददाता

एजेन्सी । इंग्लिस प्रिमियर लिग क्लब टोटेनहमका फरवार्ड ह्यारी केनले चोट बोकेका छन् ।
प्रिमियर लिग अन्तर्गत बिहीबार राति लिभरपुलविरुद्धको खेलमा केनले चोट बोकेका हुन् ।
घरेलु मैदानमा भएको खेलमा केनको दुबै खुट्टाको एन्कलमा चोट लागेको थियो ।
लिभरपुलका जोर्डन हेन्डरसनसँग जुध्न पुग्दा उनको देब्रे खुट्टाको एन्कलमा चोट लागेको थियो ।
यस्तै लिभरपुलका थियागोको ट्याकलमा उनको दाहिने खुट्टाको एन्कलमा चोट लागेको हो ।
चोटका कारण उनि ४६ औं मिनेटमा मैदानबाट बाहिरिएका थिए ।
दुबै खुट्टाको एन्कलमा चोट बोकेपछि केन केहि हप्ता मैदान बाहिर रहने भएका छन् ।
लिभरपुलविरुद्धको खेल टोटेनहमले ३-१ ले गुमाएको थियो ।








-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


