फोटोमा हेर्नुहोस् - राष्ट्रिय फुटबल टिमको प्रशिक्षण
२०२० अक्टोबर २९, बिहिबारखेलपाटी संवाददाता

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षण सुरु भएको छ ।
बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपालले बिहीबारबाट प्रशिक्षण सुरु गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु प्रशिक्षणको पहिलो दिन ३० खेलाडी उपस्थित भएका थिए ।
नेपालले बाल गोपाल महर्जनको प्रशिक्षणमा तयारी सुरु गरेको हो ।
तस्बिर - एन्फा