डेभिस कप टेनिस स्थगित
शुक्रबार, असार १२, २०७७खेलपाटी संवाददाता

एजेन्सी । यस वर्षको डेभिस कप फाइनल्स टेनिस प्रतियोगिता सन् २०२१ सम्मको लागि स्थगित भएको छ ।
अन्तराष्ट्रिय टेनिस फेडेरेसनले शुक्रबार स्पेनमा तय भएको प्रतियोगिता २०२१ को नोभेम्बरसम्मका लागि स्थगित गरिएको जनाएको छ ।
फेडेरेसनले कोरोना भाईरसको कारण मड्रिडमा तय प्रतियोगिता आगामी वर्षको नोभेम्बर २२ सम्मका लागि स्थगित गरिएको जनाएको छ ।
प्रतियोगितामा १८ टिमले प्रतिस्पर्धा गर्ने छन् ।
यस्तै फेडेरेसनले हंगेरीको बुडापेस्टमा तय भएको फेड कप समेत स्थगित गरिएको जनाएको छ ।
फेड कप आगामी वर्षको अप्रिलसम्मका लागि स्थगित गरिएको जनाएको छ ।
अब १२ टिमले खेलमा फेड कप सन् २०२१ को अप्रिल १३ देखि १८ सम्म हुनेछ ।






1686853912-1760864621059.avif&w=3840&q=75)


-1762154705887.png&w=3840&q=75)
-1762145877202.webp&w=3840&q=75)
-1762133940610.webp&w=3840&q=75)
-1762132968206.webp&w=3840&q=75)



