विश्व नम्बर एक जोकोभिकलाई कोरोना
मंगलबार, असार ९, २०७७खेलपाटी संवाददाता

एजेन्सी । विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिकलाई कोरोना भाईरसको संक्रमण भएको छ ।
एड्रिया टुर अन्तर्गत दोस्रो लेगको प्रतियोगिताका क्रोएसिया पुगेका जोकोभिकलाई कोरोना देखिएको हो ।
जोकोभिकले एक प्रेस विज्ञप्ति निकाल्दै आफुमा कोरोना भएको पुष्टि गरेका छन् ।
उनले आफ्नो श्रीमती र बच्चामा भने कोरोना नदेखिएको जनाएका छन् ।
कोरोनाको संक्रमण देखिने उनी सबैभन्दा स्टार टेनिस खेलाडी हुन् ।
यस अघि एड्रिया टुर खेलिरहेका बुल्गेरियाका ग्रिगोर दिमित्रोभ, क्रोएसियाका बोर्ना कोरिकलाई कोरोना देखिएको थियो ।
खेलाडीमा कोरोना देखिएपछि जोकोभिककै अगुवाईमा भईरहेको प्रतियोगिता स्थगित गरिएको छ ।






1686853912-1760864621059.avif&w=3840&q=75)


-1762154705887.png&w=3840&q=75)
-1762145877202.webp&w=3840&q=75)
-1762133940610.webp&w=3840&q=75)
-1762132968206.webp&w=3840&q=75)



