बुधबार, २० श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

सुमनको स्मृतिमा मञ्चको परोपकारी कार्यक्रम

शुक्रबार, १९ बैशाख २०७७खेलपाटी संवाददाता
सुमनको स्मृतिमा मञ्चको परोपकारी कार्यक्रम

भोम्जनको स्मृतिमा आयोजित कार्यक्रम । फाेटो : एनएसजेएफ

Loading ad...
mustang rice ad

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले खेल पत्रकार सुमन भोम्जनको स्मृतिमा परोपकारी कार्यक्रमको आयोजना गरि मनाएको छ ।

मञ्चले भोम्जनको बार्षिक पुण्यतिथिमा समन्वय शाखा हेटौडासंग सहकार्य गरेर भोम्जनको जन्मस्थान हेटौंडामा रहेको बृद्धाश्रममा भोजन कार्यक्रम आयोजना गरेको हो ।

भोम्जन हेटौडा समन्वय शाखाका संस्थापक अध्यक्ष समेत हुन् । २०७२ सालको बिनाशकारी भुकम्पमा परि उनको निधन भएको थियो ।

मञ्चले उनको पुण्यतिथिमा स्मृति सभाको आयोजना गर्दै आएको थियो । तर विश्वब्यापी कोरोना भाईरसको संक्रमणको कारण लकडाउनको अवस्थामा मञ्चले यस बर्ष औपचारिक कार्यक्रमको आयोजना सम्भव नभएकाे बताएकाे छ। 

भोजन कार्यक्रममा हेटौंडा शाखाका अध्यक्ष राजन दाहाल, भोम्जनकी आमा विमला, दाजु, मदन तथा राष्ट्रिय फुटबल टिमका फरवार्डद्धय रञ्जन विष्ट र अन्जन विष्ट सहितको टोली पुगेका थिए ।

मञ्चले ओम बृद्धाश्रमका अध्यक्ष बुद्धिप्रसाद पौडेललाई १० हजार रुपैयाँ हस्तान्तरण गरेको थियो । आश्रममा ४० जना बृद्धबृद्धाहरु रहेका छन् ।

कार्यक्रममा मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देबेन्द्र)ले एक होनहार युवा खेलकुद पत्रकार भोम्जनको अभाव मञ्च र खेलकुद क्षेत्रमा सदा रहने बताए ।

'सुमन सधै हाम्रो मनमा रहदै आएको छन्। उनको पाँचौ वार्षिकीमा मञ्च परिवार उनको चिरशान्तीको पुन कामना गर्दछु ।' सुबेदीले भने ।

गोरखापत्रका संस्थानमा कार्यरत भोम्जन भूकम्प गएको दिन काठमाडौंको असन छेउको डेराको भुईतल्लामा पुरिन पुगेका थिए । भूकम्पको ८ दिनपछि मात्र उनी भेटिएका थिए।

उनको शव बैशाख १९ गते भेटिएकोले मञ्चले सोही दिन वार्षिक पुण्यतिथि मनाउने गरेको हो।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
नेपालले एसियाडमा २२ खेलमा १ सय ३६ खेलाडी सहभागी गराउने

नेपालले एसियाडमा २२ खेलमा १ सय ३६ खेलाडी सहभागी गराउने

टर्की पुगे सलाह

टर्की पुगे सलाह

नेपालले प्लेअफ चरणदेखि नै खेल्नुपर्ने

नेपालले प्लेअफ चरणदेखि नै खेल्नुपर्ने

एकदिवसीय विश्वकप छनोट प्रतियोगिता फेब्रुअरी २२ देखि

एकदिवसीय विश्वकप छनोट प्रतियोगिता फेब्रुअरी २२ देखि

आर्सनल जाँदै ब्रुनो

आर्सनल जाँदै ब्रुनो

अल्भारेजलाई भित्र्याउन बार्सिलोनालाई सकस

अल्भारेजलाई भित्र्याउन बार्सिलोनालाई सकस

भिनिसियसलाई एक युरो पनि बढी तिर्न तयार छैन रियल!

भिनिसियसलाई एक युरो पनि बढी तिर्न तयार छैन रियल!

करिअरकै ठूलो क्लबमा भोजिन्हाको ‘इन्ट्री’

करिअरकै ठूलो क्लबमा भोजिन्हाको ‘इन्ट्री’