बुधबार, २० श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

कोरोना प्रभावित खेलाडीलाई गल्फ संघले सहयोग गर्ने

शुक्रबार, १९ बैशाख २०७७खेलपाटी संवाददाता
कोरोना प्रभावित खेलाडीलाई गल्फ संघले सहयोग गर्ने
Loading ad...
mustang rice ad

काठमाडौं । कोरोना भाईरसबाट प्रभावित खेलाडी तथा क्याडीहरुलाई नेपाल गल्फ संघले सहयोग गर्ने भएका छन् ।

संघले शुक्रबार प्रेस विज्ञप्ति निकाल्दै कोरोनाको कारण लकडाउन भएपछि दैनिक गुजारा गर्न समस्या भएका खेलाडी र क्याडीलाई सहयोग गर्ने जनाएको छ ।

संघले लकडाउनको कारण दैनिक गुजारा गर्न समस्या भएमा संघसँग सम्पर्क गर्न खेलाडी र क्याडीलाई अनुरोध गरेको छ ।

'कोरोना भाईरसको कारण देश लकडाउनमा छ र गल्फ खेल रोकिदा खेलाडी र क्याडीलाई प्रत्यक्ष असर परेको छ । देशभरिका गल्फ खेलाडी र क्याडीलाई खानाको समस्या भएमा संघले सहयोग गर्ने छ,' संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'दैनिक गुजारा गर्न समस्या भएका खेलाडी र क्याडीलाई निम्न ब्यक्तिहरुलाई सम्पर्क गर्न संघ अनुरोध गर्दछ ।'

संघले सहयोगका लागि रोयल नेपाल गल्फ क्लबका दीपक थापामगर (९८५१०९६६८६) गोकर्ण गल्फ क्लबका उपेन्द्र खड्का (९८४१७७०७७७), हिमालयन गल्फ कोर्स (पोखरा) का भु बहादुर गुरुङ ( ९८५६०२११५०) र धरान गल्फ क्लबका जितेन्द्र राई (९८१३२६४६४२) लाई सम्पर्क गर्न अनुरोध गरेको छ ।

सरकारले कोरोनाबाट बच्न बिगत एक महिनाबाट लकडाउन गरेको छ । लकडाउनको कारण मानिसहरू अत्यावश्यकबाहेक अन्य कामका लागि बाहिर निस्किन पाएका छैनन् ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
नेपालले एसियाडमा २२ खेलमा १ सय ३६ खेलाडी सहभागी गराउने

नेपालले एसियाडमा २२ खेलमा १ सय ३६ खेलाडी सहभागी गराउने

टर्की पुगे सलाह

टर्की पुगे सलाह

नेपालले प्लेअफ चरणदेखि नै खेल्नुपर्ने

नेपालले प्लेअफ चरणदेखि नै खेल्नुपर्ने

एकदिवसीय विश्वकप छनोट प्रतियोगिता फेब्रुअरी २२ देखि

एकदिवसीय विश्वकप छनोट प्रतियोगिता फेब्रुअरी २२ देखि

आर्सनल जाँदै ब्रुनो

आर्सनल जाँदै ब्रुनो

अल्भारेजलाई भित्र्याउन बार्सिलोनालाई सकस

अल्भारेजलाई भित्र्याउन बार्सिलोनालाई सकस

भिनिसियसलाई एक युरो पनि बढी तिर्न तयार छैन रियल!

भिनिसियसलाई एक युरो पनि बढी तिर्न तयार छैन रियल!

करिअरकै ठूलो क्लबमा भोजिन्हाको ‘इन्ट्री’

करिअरकै ठूलो क्लबमा भोजिन्हाको ‘इन्ट्री’