बिहिबार, २१ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

सरस्वती क्लबद्वारा इन्सपेक्टर वाइवाको विदाई

शुक्रबार, १२ बैशाख २०७७खेलपाटी संवाददाता
सरस्वती क्लबद्वारा इन्सपेक्टर वाइवाको विदाई
Loading ad...
mustang rice ad

काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग क्लब सरस्वतीले महानगरीय प्रहरी प्रभाग कोटेश्वरको इन्चार्जबाट अन्यत्र सरुवा भई जान लागेकी प्रहरी निरीक्षक शुभद्रा वाइवालाई सम्मानसहित विदाई गरेको छ ।

क्लबका अध्यक्ष एवम् अखिल नेपाल फुटबल संघ (एन्फा) का मानार्थ उपाध्यक्ष शिक्षित पराजुली तथा क्लबका उपाध्यक्ष एवम् एन्फाको सामाजिक उत्तरदायित्व समितिका अध्यक्ष उत्तम भण्डारीले प्रहरी निरीक्षक वाइवालाई दोसल्ला ओढाएर सम्मान गरे ।

सोही अवसरमा सेतीओपी युवा क्कालब अध्यक्ष रवि रिमाल, स्थानीय वरिष्ठ पत्रकार बलराम प्यासी, कोटेश्वर महादेवस्थान व्यवस्थापन समितिका अध्यक्ष वैजुहरि भट्टराई, कोटेश्वर समाज सुधार क्लबका अध्यक्ष सुवाश रिमाल, लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ ए २ का जोन चेयरसपर्सन इन्द्र बहादुर कार्की, स्थानीय युवा समाजसेवी मधुकर केसी र सुनिल केसी एवम् सहयोगीनगर युवा क्लवका अध्यक्ष गोपाल तण्डुकार लगायतले निरीक्षक वाइवालाई खादा ओढाएर सम्मान गरे ।

सम्मान तथा विदाई कार्यक्रममा एन्फाका वरिष्ठ उपाध्यक्ष पराजुली, एन्फाका सामाजिक उत्तरदायित्व समितिका अध्यक्ष भण्डारी, लायन्स क्लवका कार्की, सेतीओपी युवा क्लवका अध्यक्ष रिमाल तथा कोटेश्वर महादेवस्थान व्यवस्थापन समितिका अध्यक्ष भट्टराईले प्रहरी निरीक्षक वाइवाले आफ्नो कार्यकालमा कोटेश्वर क्षेत्रका स्थानीय क्लब तथा सामाजिक संघ संस्थासंग मिलेर गरेको कार्य प्रशंसनिय भएको चर्चा गरे ।

यस्तै प्रहरी निरीक्षक वाइवाले छोटो समय कोटेश्वर प्रभागको इन्चार्जको रुपमा काम गर्न पाएतापनि आफ्नो कार्यकाल सन्तोषजनक भएको भन्दै सहयोगीहरु सबैप्रति धन्यवाद व्यक्त गरीन् ।

गत भदौ ३० गतेदेखि महानगरीय प्रहरी प्रभाग कोटेश्वरको इन्चार्ज भएर आएकी प्रहरी निरीक्षक वाइवाको यही बैशाख ९ गते सरुवा भएको थियो ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
नेपालले एसियाडमा २२ खेलमा १ सय ३६ खेलाडी सहभागी गराउने

नेपालले एसियाडमा २२ खेलमा १ सय ३६ खेलाडी सहभागी गराउने

टर्की पुगे सलाह

टर्की पुगे सलाह

नेपालले प्लेअफ चरणदेखि नै खेल्नुपर्ने

नेपालले प्लेअफ चरणदेखि नै खेल्नुपर्ने

एकदिवसीय विश्वकप छनोट प्रतियोगिता फेब्रुअरी २२ देखि

एकदिवसीय विश्वकप छनोट प्रतियोगिता फेब्रुअरी २२ देखि

आर्सनल जाँदै ब्रुनो

आर्सनल जाँदै ब्रुनो

अल्भारेजलाई भित्र्याउन बार्सिलोनालाई सकस

अल्भारेजलाई भित्र्याउन बार्सिलोनालाई सकस

भिनिसियसलाई एक युरो पनि बढी तिर्न तयार छैन रियल!

भिनिसियसलाई एक युरो पनि बढी तिर्न तयार छैन रियल!

करिअरकै ठूलो क्लबमा भोजिन्हाको ‘इन्ट्री’

करिअरकै ठूलो क्लबमा भोजिन्हाको ‘इन्ट्री’