बिहिबार, २१ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

लकडाउनपछि खेलाडीलाई दिईने प्रशिक्षणबारे छलफल

बिहिबार, ११ बैशाख २०७७खेलपाटी संवाददाता
लकडाउनपछि खेलाडीलाई दिईने प्रशिक्षणबारे छलफल
Loading ad...
mustang rice ad

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण नेपाल सरकारले पछिल्लो एक महिनाबाट लकडाउन गरेको छ ।

लकडाउनको कारण नेपाली खेलकुद पूर्ण रुपमा ठप्प बनेको छ । खेलाडीहरु घरमै बसिरहेका छन् भने उनीहरुको प्रशिक्षण तथा अभ्यास पूर्ण रुपमा ठप्प भएको छ ।

लकडाउनले रोकिएको खेलाडीको प्रशिक्षणको सुचारु र कसरी खेलाडीलाई प्रशिक्षण गराउने भन्ने विषयमा बिहिबार नेपाल ओलम्पिक कमिटि (एनओसी) ले छलफल गरेको छ ।

एनओसीले भिडियो कलमार्फत लकडाउनको अवस्था र लकडाउन पछिका दिनका खेलाडीलाई कसरी प्रशिक्षण गराउने भन्ने विषयमा मानार्थ अध्यक्ष, सल्लाहकारहरु र कमिसनका अध्यक्षहरुसँग छलफल गरेको हो ।

बैठकले जापान ओलम्पिकका लागि वाइल्ड कार्डमा सहभागी र अन्य उत्कृष्ट खेलाडीहरुलाई उपयुक्त योजना बनाई प्रशिक्षण दिने निर्णय गरेको छ ।

यस्तै तत्काल ओलम्पिक कमिटीका सबै सदस्यहरूलाई एकदिनको अनलाइन मनोवैज्ञानिक कक्षा दिने निर्णय गरेको छ ।

यस अघि एनओसीले खेलाडीको लागि १ हप्ताको मनोवैज्ञानिक कक्षा संचालन गरेको थियो ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
नेपालले एसियाडमा २२ खेलमा १ सय ३६ खेलाडी सहभागी गराउने

नेपालले एसियाडमा २२ खेलमा १ सय ३६ खेलाडी सहभागी गराउने

टर्की पुगे सलाह

टर्की पुगे सलाह

नेपालले प्लेअफ चरणदेखि नै खेल्नुपर्ने

नेपालले प्लेअफ चरणदेखि नै खेल्नुपर्ने

एकदिवसीय विश्वकप छनोट प्रतियोगिता फेब्रुअरी २२ देखि

एकदिवसीय विश्वकप छनोट प्रतियोगिता फेब्रुअरी २२ देखि

आर्सनल जाँदै ब्रुनो

आर्सनल जाँदै ब्रुनो

अल्भारेजलाई भित्र्याउन बार्सिलोनालाई सकस

अल्भारेजलाई भित्र्याउन बार्सिलोनालाई सकस

भिनिसियसलाई एक युरो पनि बढी तिर्न तयार छैन रियल!

भिनिसियसलाई एक युरो पनि बढी तिर्न तयार छैन रियल!

करिअरकै ठूलो क्लबमा भोजिन्हाको ‘इन्ट्री’

करिअरकै ठूलो क्लबमा भोजिन्हाको ‘इन्ट्री’