मंगलबार, २२ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

जुडो संघको निर्वाचन स्थगित

बिहिबार, ०४ बैशाख २०७७खेलपाटी संवाददाता
जुडो संघको निर्वाचन स्थगित
Loading ad...
mustang rice ad

काठमाडौं । नयाँ नेतृत्व चयनका लागि यसै साता हुने भनिएको नेपाल जुडो संघको केन्द्रिय निर्वाचन स्थगित भएको छ ।

संघले बिहिबार एक विज्ञप्ति निकाल्दै कोरोना भाईरसको महामारीको कारण बैशाख ६ गते हुने भनिएको निर्वाचन स्थगित भएको जनाएको छ ।

विश्वभर फैलिएको महामारीको रुपमा फैलिएको कोरोनाबाट सुरक्षित रहन सरकार र राष्ट्रिय खेलकुद परिषद (राखेप) ले सभा, सम्मेलन, गोष्ठी नगर्न सूचना जारी भएको कारण साधारणसभा स्थगित गरिएको संघका अध्यक्ष दिपक हर्ष बज्राचार्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

संघले साधारणसभा अवस्था सामान्य भएपछि बस्ने बैठकले तय गर्ने समेत जनाएको छ ।

'सरकार र राष्ट्रिय खेलकुद परिषद (राखेप) ले सभा, सम्मेलन, गोष्ठी नगर्न सूचना जारी भएको व्यहोरा सबैलाई ज्ञात नै छ,' विज्ञप्तिमा भनिएको छ, 'यस्तो अवस्थामा संघको जिल्ला र केन्द्रिय स्तरको साधारणसभा तथा यस संघको नियमित बैठक समेत गर्न सम्भव नभएकोले यस संघको जिल्ला र केन्द्रिय स्तरको साधारणसभा हाललाई स्थगित गर्ने र अवस्था सामान्य भएपछि बैठक बसी उपयुक्त समयमा साधारणसभा गरिने व्यहोरा सूचित गरिन्छ ।'

कोरोनालाई मध्येनजर गर्दै सरकारले बैशाख १५ गतेसम्म लकडाउनको घोषणा गरेको छ । नेपालमा १६ जनाको कोरोनाको संक्रमण देखिएको छ ।

कोरोनाको कारण यस अघि चैत २९ गते हुने भनिएको नेपाल आर्चरी संघको निर्वाचन समेत स्थगित भएको थियो ।

Image may contain: text

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेपका उपाध्यक्ष आचार्यसहित १९ बोर्ड सदस्यहरू पदमुक्त

राखेपका उपाध्यक्ष आचार्यसहित १९ बोर्ड सदस्यहरू पदमुक्त

राखेपका २३ बोर्ड सदस्यको पद गयो

राखेपका २३ बोर्ड सदस्यको पद गयो

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
गुल्शन चम्किएसँगै ओमानमाथि नेपालको बदला

गुल्शन चम्किएसँगै ओमानमाथि नेपालको बदला

राखेपका उपाध्यक्ष आचार्यसहित १९ बोर्ड सदस्यहरू पदमुक्त

राखेपका उपाध्यक्ष आचार्यसहित १९ बोर्ड सदस्यहरू पदमुक्त

शेख दाजु भाइको सानदार ब्याटिङ

शेख दाजु भाइको सानदार ब्याटिङ

लगातार बेञ्चमा कुशल

लगातार बेञ्चमा कुशल

करण र आसिफ आए, सोमपाल र भीम बाहिरिए

करण र आसिफ आए, सोमपाल र भीम बाहिरिए

नेपालले जित्यो

नेपालले जित्यो

च्याम्पियन्स लिगको दौडबाट टाढियो चेल्सी

च्याम्पियन्स लिगको दौडबाट टाढियो चेल्सी

सोमपाल ब्रान्ड एम्बेसडरमा नियुक्त

सोमपाल ब्रान्ड एम्बेसडरमा नियुक्त