शनिबार, १० माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

टोकियो ओलम्पिक एक वर्ष स्थगित

मंगलबार, ११ चैत्र २०७६खेलपाटी संवाददाता
टोकियो ओलम्पिक एक वर्ष स्थगित
mustang rice ad

एजेन्सी । जापानी प्रधानमन्त्री सिञ्जो आवेले ओलम्पिक गेम्स एक वर्ष सार्न प्रस्ताव गरेका छन् ।

यस वर्ष जुलाईमा हुने प्रतियोगिता एक वर्ष सार्न आयोजक राष्ट्र जापानले औपचारिक प्रस्ताव गरेको हो ।

प्रधानमन्त्री आवेले अन्तराष्ट्रिय ओलम्पिक कमिटि (आईओसी)का अध्यक्ष थोमम बेचसंग मंगलबार टेलिफोन वार्ता गर्दै विश्व खेलकुदको महाकुम्भ मेला एक वर्ष स्थगित गर्न प्रस्ताव गरेका हुन् ।

एक वर्ष ओलम्पिक गेम्स स्थगित गर्ने आयोजक राष्ट्र जापानको प्रस्तावमा आईओसीका अध्यक्षले सहमती जनाएका छन् ।

पछिल्लो सहमतीसंगै ओलम्पिक गेम्स सन् २०२१ सम्मका लागि स्थगित भएको छ । यस्तै पाराओलम्पिक समेत एक वर्ष पछि हुनेछ ।

विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण देखाउँदै आयोजक जापानले सो प्रस्ताव गरेको हो ।

'मैले करिब एक वर्षका लागि स्थगित गर्ने प्रस्ताव राखे र आईओसी अध्यक्ष थोमसले सतप्रतिशत सहमती जनाए ।' अवेले भनेका छन् ।

ओलम्पिक स्थगित भएसंगै पारा ओलम्पिक समेत एक वर्ष पछाडी धकेलिने भएको छ ।

'यसले एथ्लेटहरुलाई राम्रो अवस्थामा खेल्न सम्भव तुल्याउँछ । र दर्शकका लागि समेत कार्यक्रम सुरक्षित हुन्छ ।' अवेले थपेका छन् ।

मंगलबार ब्रिटिस ओलम्पिक एसोसियसनले यस बिषयमा छलफल गरिरहेको समय जापानी प्रधानमन्त्री र आईओसी अध्यक्षबीच सहमती बनेको हो ।

ब्रिटिस ओलम्पिक कमिटिका अध्यक्ष ह्युग रोबर्टसनले टोकियो ओलम्पिकमा खेलाडी पठाउन असमर्थ रहेको बताएका थिए ।

क्यानडा र अष्ट्रेलियाले यसअघिनै टोकियो ओलम्पिकको निर्धारित मितिमा आफुहरु सहभागी नहुने प्रष्ट पारिसकेका थिए ।

टोकियो ओलम्पिक जुलाई २४ मा सुरु हुने तय थियो ।

आयोजक जापानले प्रतियोगिता निर्धारित मितिमा सञ्चालन गर्न आफु तयार रहेको बताएको थियो । तर विश्व एथ्लेटिक्स महासंघ र विभिन्न युरोपेली देशले भने ओलम्पिक सार्न दबाब बढाईरहेका थिए ।

कोरोनाको प्रभावबाट युरोप सहित विश्व समुदाय प्रभावित रहेको समय ओलम्पिक सार्न जोड रहदै आएको थियो ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको तयारी पूरा

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको तयारी पूरा

Bajaj Pulsar Motorcycle Ad
बंगलादेशसँग झुकेन आईसीसी, स्कटल्यान्डले खेल्ने भयो विश्वकप

बंगलादेशसँग झुकेन आईसीसी, स्कटल्यान्डले खेल्ने भयो विश्वकप

चित्लाङमाथि आर्मीको प्रभावशाली जित

चित्लाङमाथि आर्मीको प्रभावशाली जित

झिल्टुङ क्रस कन्ट्रीमा अर्जुन र फुलमतिलाई स्वर्ण

झिल्टुङ क्रस कन्ट्रीमा अर्जुन र फुलमतिलाई स्वर्ण

जिम्बावेविरुद्ध नेपालको सानदार जित

जिम्बावेविरुद्ध नेपालको सानदार जित

 सीता हजार रन पूरा गर्ने तेस्रो खेलाडी

सीता हजार रन पूरा गर्ने तेस्रो खेलाडी

गण्डकीको पहिलो जित

गण्डकीको पहिलो जित

नेपालको प्रभावशाली जित

नेपालको प्रभावशाली जित

नेपालसामु मध्यम लक्ष्य

नेपालसामु मध्यम लक्ष्य