बिहिबार, २१ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

ओलम्पिक सार्ने तयारी

सोमबार, १० चैत्र २०७६खेलपाटी संवाददाता
ओलम्पिक सार्ने तयारी
Loading ad...
mustang rice ad

एजेन्सी । अन्तराष्ट्रिय ओलम्पिक कमिटि (आईओसी)ले सन् २०२० मा टोकियोमा हुने तय भएको ओलम्पिक खेल स्थगित गर्ने तयारी गरेको छ ।

महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण आईओसीले निर्णयका लागि चार हप्ताको समय लिने भएको छ ।

विश्वभरका एथ्लेटिक्स संघ र राष्ट्रिय ओलम्पिक कमिटिको दबाबका बीच आईओसीको कार्यकारी बोर्ड बैठक आईतबार सम्पन्न भएको छ । राष्ट्रिय ओलम्पिक कमिटिहरुले ओलम्पिक सार्न आईओसीमाथि दबाब बढाईरहेका छन् ।

'विश्वव्यापी रुपमा बिग्रिदै गईरहेको स्थितीलाई ध्यानमा राख्दै कार्यकारी बोर्डले आज आईओसीको परिदृष्यको योजनाको अर्को कदम सुरु गरेको छ ।' बिज्ञप्तीमा भनिएको छ ।

'यी परिदृष्य सन् २०२० को जुलाई २४ देखि अगाडी बढ्नका लागि सञ्चालनमा रहेका योजनाहरु परिमार्जन गर्न र खेलको सुरुको मिति परिवर्तन गर्न सम्बन्धित छ ।' निर्णयमा भनिएको छ ।

'रद्ध गर्ने कार्यसुचि हैन ।' आईओसीले भनेको छ, 'तर स्केल्ड डाउन खेलहरु पनि विचार गरिनेछ ।'

प्रतियोगिता केही महिना स्थगित वा पुरै बर्ष भन्ने बिषयमा निर्णय हुन सक्ने बताईएको छ ।

केही दिन अघिमात्र जापानले टोकियो ओलम्पिक निर्धारित समयमा गर्न आफु प्रतिबद्ध रहेको बताएको थियो ।

ब्रिटिस ओलम्पिक कमिटिका अध्यक्ष सर ह्युग रोबर्टसनले भनेका छन्, 'हामी आईओसीको कार्यकारी बोर्डको निर्णय स्वागत गछौ । ओलम्पिक खेलको स्थगनको सन्दर्भमा विकल्पमा समिक्षा गरिएको छ ।'

'यद्धपी एथ्लेटिक्सका लागि छिटो निर्णय लिन आग्रह गछौ । जसले अझै महत्वपूर्ण अनिश्चितताको सामाना गर्नुपर्छ ।' उसले थपेको छ ।

बेलयात लगायत धेरै ओलम्पिक कमिटिले खेल स्थगित गर्न आईओसीलाई सुझाव दिदै आएका छन् ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
नेपालले एसियाडमा २२ खेलमा १ सय ३६ खेलाडी सहभागी गराउने

नेपालले एसियाडमा २२ खेलमा १ सय ३६ खेलाडी सहभागी गराउने

टर्की पुगे सलाह

टर्की पुगे सलाह

नेपालले प्लेअफ चरणदेखि नै खेल्नुपर्ने

नेपालले प्लेअफ चरणदेखि नै खेल्नुपर्ने

एकदिवसीय विश्वकप छनोट प्रतियोगिता फेब्रुअरी २२ देखि

एकदिवसीय विश्वकप छनोट प्रतियोगिता फेब्रुअरी २२ देखि

आर्सनल जाँदै ब्रुनो

आर्सनल जाँदै ब्रुनो

अल्भारेजलाई भित्र्याउन बार्सिलोनालाई सकस

अल्भारेजलाई भित्र्याउन बार्सिलोनालाई सकस

भिनिसियसलाई एक युरो पनि बढी तिर्न तयार छैन रियल!

भिनिसियसलाई एक युरो पनि बढी तिर्न तयार छैन रियल!

करिअरकै ठूलो क्लबमा भोजिन्हाको ‘इन्ट्री’

करिअरकै ठूलो क्लबमा भोजिन्हाको ‘इन्ट्री’