सोमबार, ३० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. हर्डल्स
Loading ad...
Bhat Bhateni Supermarket Ad

एथलेटिक्स : जीवन र प्रमिलाको राष्ट्रिय कीर्तिमान

बिहिबार, १९ मंसिर २०७६खेलपाटी संवाददाता
एथलेटिक्स : जीवन र प्रमिलाको राष्ट्रिय कीर्तिमान
Loading ad...
mustang rice ad

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत एथ्लेटिक्सको पुरुष १ सय १० मिटर हर्डल्समा नेपालका जीवन चौधरीले निर्धारित दूरी १५.६० सकेन्डमा पार गर्दै राष्ट्रिय कीर्तिमान बनाएका छन् ।

पुरुष १ सय १० मिटर हर्डल्समा पाकिस्तानका मोहम्मदनाइमले निर्धारित दूरी १४.३० सकेन्डमा पूरा गर्दैै स्वर्ण हात पार्दा भारतका सुरेन्दर हायकले १४.३७ सेकेन्डमा रन पूरा गर्दै रजत र श्रीलंकाका रोशन धानमिकाले १४.३७ सेकेण्डमा रन पूरा गर्दै कास्य जिते । सोही विधामा नेपालका चन्द्रदेव जोशीले दौड पूरा गर्न १६.३९ सकेण्ड खर्चिए ।

यस्तै महिला १ सय मिटर हर्डल्समा नेपालकी प्रमिला थारुले निर्धारित दूरी १५.६० सकेडमा पार गर्दै राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । महिला १ सय मिटर हर्डल्समा श्रीलंकाकी लक्सिका सुगन्धले स्वर्ण जित्दा भारतकी अर्पणा रोयले रजत र श्रीलंकाकी इरिसानी साचिपले कास्य जितिन् । सुगन्धले निर्धारित दुरी पूरा गर्न १३.६८ सकेण्ड खर्चदा रोय र साचिपले क्रमशः १४.१३ र १४.१८ सेकेण्डमा रन पूरा गरे ।

दशरथ रंगशालामा बिहिबार श्रीलंकाले ४ स्वर्ण जितेको छ । श्रीलकाले महिला ४ सय मिटर पुरुष ४ सय मिटर, महिला ट्रिपल जम्प र महिला १ सय मिटर हर्डल्समा स्वर्ण जितेको हो ।

महिला र पुरुष ४ सय मिटरमा पनि श्रीलंकाको दबदबा कायम रह्यो । ४ सय मिटर महिलामा श्रीलंकाकी दिनसेनी माहिसाले स्र्ण जित्दा ४ सय मिटर पुरुषमा श्रीलंकाकै अरुणा दर्शणाले स्वर्ण जिते ।

महिलातर्फ स्वर्ण जित्ने क्रमाम महिसाले सो दुरी पार गर्न ५३.४० सकेण्ड खर्चदा सो विधामा रजत र कास्य पदक जितेकी भारतकी प्रिया हब्बाथान र पाकिस्तानकी साबिह इ अर्साले निर्धारित दुरी क्रमशः ५४.३१ र ५४.५८ सकेण्डमा रन पूरा गरिन ।

पुरुषतर्फ दर्शणाले निर्धारित दुरी ४६.६९ सकेण्डमा पूरा गर्दा रजत जितेका श्रीलंकाकै लक्मल प्रियानाथले ४६.७९ र कास्य विजेता जेदवनकारेकोपले ४७.४२ सकेण्डमा दौर पूरा गरे ।

त्यस्तै बिहिबारै भएको महिला ट्रिपल जम्पमा पनि श्रीलंकाकी हासिनी प्रादोभले १३.२१ मिटरको जम्पका साथ स्वर्ण र श्रीलंकाकी विधुसा लक्षणले १३.१४ मिटर जम्प गर्दै रजत र भारतकी वैरभी रोयले १२.७७ मिटर जम्पगर्दै कास्य पदक जितिन् । छैठौ स्थानमा बसेकी नेपालकी सिलाचौधरीले ११.०६ मिटर जम्प गरिन् ।

यता पुरुष ट्रिपल जम्पमा भारतका रार्थिक युनिक्रीले १६.४७ मिटरको जम्पका साथ स्वर्ण र भारतकै मोहम्मद सालाहुले १६.१६ मिटर जम्पगर्दै रजत जिते । श्रीलंकाका साफरिन अहमदले १५.९५ मिटर जम्पका साथ कास्य जिते । नेपालका भुवन महतोले १३.५३ को जम्पका साथ अन्तिम स्थानमा रहे ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नवौं राष्ट्रिय : आर्मीका रामप्रसादलाई स्वर्ण

नवौं राष्ट्रिय : आर्मीका रामप्रसादलाई स्वर्ण

नवौं राष्ट्रिय : जयरानीलाई राष्ट्रिय कीर्तिमानसहित दोस्रो स्वर्ण

नवौं राष्ट्रिय : जयरानीलाई राष्ट्रिय कीर्तिमानसहित दोस्रो स्वर्ण

नवौं राष्ट्रिय : आर्मीका जीवनलाई स्वर्ण

नवौं राष्ट्रिय : आर्मीका जीवनलाई स्वर्ण

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
आर्मी र सुदूरपश्चिम फाइनलमा

आर्मी र सुदूरपश्चिम फाइनलमा

एपीएफको जितमा आसिफको कीर्तिमानी दोहोरो शतक

एपीएफको जितमा आसिफको कीर्तिमानी दोहोरो शतक

पहिलोपल्ट सुदूरपश्चिम प्रधानमन्त्री कपको फाइनलमा

पहिलोपल्ट सुदूरपश्चिम प्रधानमन्त्री कपको फाइनलमा

घोडाघोडी ओसन कपको प्लेट च्याम्पियन

घोडाघोडी ओसन कपको प्लेट च्याम्पियन

आर्मीलाई मजबुत बनाउन विनोदको शतक

आर्मीलाई मजबुत बनाउन विनोदको शतक

आशिफको दोहोरो शतकसँगै एपीएफ बलियो

आशिफको दोहोरो शतकसँगै एपीएफ बलियो

लिग खेल्न थिम्पु पुगे कृतिश

लिग खेल्न थिम्पु पुगे कृतिश

 नवौं मेयर भोजपुर गोल्डकप बैशाख ६ गतेबाट

नवौं मेयर भोजपुर गोल्डकप बैशाख ६ गतेबाट