टेबलटेनिसको पुरुष टिममा नेपाललाई रजत
मंगलबार, मंसिर १७, २०७६खेलपाटी संवाददाता
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत टेबल टेनिसको पुरुष टिममा नेपालले रजत जितेको छ ।
फाइनलमा नेपाल भारतसँग ३-० को सेटमा पराजित भयो । श्रीलंका र बंगलादेशले कास्य जित्यो ।
महिला टिममा नेपाल र माल्दिभ्सले कास्य जित्यो । महिलामा भारतले स्वर्ण जित्दा श्रीलंकाले रजत जित्यो ।








-1753545694.jpg&w=3840&q=75)







-1762763443397.jpg&w=3840&q=75)