अनुष्काको बलमा विराटको ब्याटिङ
मैदानमा देखिने खेलाडीहरु घरमै बस्नु परेका छन् । उनीहरुले प्रशिक्षण गर्न पाएका छैनन् ।
मैदानमा देखिने खेलाडीहरु घरमै बस्नु परेका छन् । उनीहरुले प्रशिक्षण गर्न पाएका छैनन् ।
तर, सन् २०१३ को इन्डियन प्रिमियर लिग (आईपीएल) मा म्याच फिक्सिङको आरोप लागेपछि उनी प्रतिबन्धमा छन् ।
खेल सक्किने बित्तिकै भारतीय समर्थकहरु नियम तोड्दै पिचमै दौडिएका थिए । त्यस क्षणको तस्वीर हेर्दा अहिले पनि जो कोहिले अनुमान लगाउन सक्छ कि उनीहरु कति खुशी थिए ।
धोनी आफ्नो आक्रामक ब्याटिङ शैली र शान्त कप्तानी स्वभावले विश्वकै उत्कृष्ट खेलाडीको रुपमा उभिएका छन् ।
बीसीसीआईले महामारीका बीच क्रिकेट सुरु गर्ने उद्धेश्य अनुरुप आफ्ना खेलाडीलाई आईसोलेसन राख्ने गरि शिविर आयोजना गर्ने तयारी गरेको हो ।
इंग्ल्यान्ड र वेल्स क्रिकेट बोर्डले सेन्ट्रल कन्ट्रयाक्टमा रहेका खेलाडीले अर्को साताबाट व्यक्तिगत प्रशिक्षण थाल्ने जनाएको छ ।
कोरोना भाईरसको महामारीलाई मध्येनजर गर्दै यसै महिनाको अन्तिममा तय भएको सिरिज स्थगित गरिएको हो ।
बीबीसीसँग कुरा गर्दै जोनीले कोरोना भाईरसको महामारीपछि खेलाडीहरु इंग्ल्यान्ड भ्रमणका लागि निकै नर्भस भएको बताएका हुन् ।
पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले बुधबार अलि र आजमलाई टिमको कप्तानी चयन गरेको हो ।
सन् २०१४ को अक्सनमा रोयल च्यालेन्जर्स बैंगलोरले युवराजलाई १४ करोड रुपैयाँको बोली लगाएको थियो ।
सामाजिक संजाल इन्स्टाग्रामको लाईभमा कुरा गर्दै रोहितले रैनाले टिममा पुनरागमन गर्नेमा आफु विश्वस्त रहेको बताएका हुन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले मंगलबार जुलाईमा तय भएको महिला विश्वकप छनोट स्थगित गरिएको जनाएको छ ।