बिहिबार, मंसिर ५, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Bhat Bhateni Supermarket Ad
क्यानको बोर्ड बैठक आज, यस्ता छन् एजेण्डा

क्यानको बोर्ड बैठक आज, यस्ता छन् एजेण्डा

क्यान निर्वाचनको झण्डै एक बर्ष पुग्न लागेको अवस्थामा बोर्ड बैठक बस्न लागेको हो ।

By खेलपाटी संवाददातामंगलबार, असोज ६, २०७७
Read more →
आईपीएल : बैंगलोरको विजयी सुरुवात

आईपीएल : बैंगलोरको विजयी सुरुवात

दुबई अन्तराष्ट्रिय क्रिकेट रंगशालामा बैंगलोरले दिएको १ सय ६४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हैदराबाद १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ५३ रनमा समेटियो ।

By खेलपाटी संवाददातासोमबार, असोज ५, २०७७
Read more →
आईपीएल : हैदराबाद र बैंगलोर भिड्दै

आईपीएल : हैदराबाद र बैंगलोर भिड्दै

दुबई अन्तराष्ट्रिय क्रिकेट रंगशालामा हैदराबाद र बैंगलोर आफ्नो पहिलो खेलका लागि मैदान उत्रने छन् ।

By खेलपाटी संवाददातासोमबार, असोज ५, २०७७
Read more →
सुपर ओभरमा दिल्लीको जित

सुपर ओभरमा दिल्लीको जित

यसअघि, दिल्लीले जितका लागि पञ्जाबलाई १ सय ५८ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

By खेलपाटी संवाददाताआइतबार, असोज ४, २०७७
Read more →
पञ्जाबलाई दिल्लीको मध्यम लक्ष्य

पञ्जाबलाई दिल्लीको मध्यम लक्ष्य

सुरुवाती ब्याट्सम्यानलाई सस्तैमा गुमाएको दिल्लीको इनिङ्स मध्यक्रमका ब्याट्सम्यानले केही उकासे ।

By खेलपाटी संवाददाताआइतबार, असोज ४, २०७७
Read more →
ललितलाई सामान्य वार्डमा सारियो

ललितलाई सामान्य वार्डमा सारियो

काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार गराइरहेका ललितको स्वास्थ्यमा सुधार आएपछि उनलाई अति सघन उपचार कक्ष आईसियुबाट आइतबार सामान्य वार्डमा सारिएको छ ।

By खेलपाटी संवाददाताआइतबार, असोज ४, २०७७
Read more →
सन्दीप दिल्लीको प्लेईङ सेटमा परेनन्

सन्दीप दिल्लीको प्लेईङ सेटमा परेनन्

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा सन्दीप आबद्द टिम दिल्लीले पहिले ब्याटिङ गर्ने भएको छ ।

By खेलपाटी संवाददाताआइतबार, असोज ४, २०७७
Read more →
सन्दीपले पन्जाबविरुद्ध खेल्ने सम्भावना कति ?

सन्दीपले पन्जाबविरुद्ध खेल्ने सम्भावना कति ?

नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्लीले प्रतियोगिताको पहिलो खेलमा पन्जाबसँग खेल्न लागेको हो ।

By खेलपाटी संवाददाताआइतबार, असोज ४, २०७७
Read more →
पहिलो खेल अघि दिल्लीलाई झट्का

पहिलो खेल अघि दिल्लीलाई झट्का

लामो समयदेखि खुट्टाको चोटका कारण मैदान बाहिर रहँदै आएका शर्माले दिल्लीबाट खेलमा पुनरागमन गर्ने तयारीमा रहेका थिए ।

By खेलपाटी संवाददाताआइतबार, असोज ४, २०७७
Read more →
आईपीएलमा दिल्ली र पञ्जाब भिड्दै

आईपीएलमा दिल्ली र पञ्जाब भिड्दै

दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार पौने ८ बजे सूरु हुनेछ ।

By खेलपाटी संवाददाताआइतबार, असोज ४, २०७७
Read more →
दिल्लीको अभ्यासमा जोडिए सन्दीप

दिल्लीको अभ्यासमा जोडिए सन्दीप

वेष्ट इण्डिजको क्यारिबियन प्रिमियर लिग (सीपीएल) बाट आईपीएलका लागि सेप्टेम्बर १४ मा दुबई पुगेका सन्दीप शनिबारको अभ्यासमा सामेल भएका हुन् ।

By खेलपाटी संवाददाताआइतबार, असोज ४, २०७७
Read more →
चेन्नईसँग साविक विजेता मुम्बई पराजित

चेन्नईसँग साविक विजेता मुम्बई पराजित

युएईको अबुधाबीमा शनिबार भएको उद्घाटन खेलमा साविक विजेता मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गर्दै चेन्नईले सुखद सुरुवात गरेको हो ।

By खेलपाटी संवाददाताशनिबार, असोज ३, २०७७
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 821 of 1231Next