ललितलाई सामान्य वार्डमा सारियो
काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार गराइरहेका ललितको स्वास्थ्यमा सुधार आएपछि उनलाई अति सघन उपचार कक्ष आईसियुबाट आइतबार सामान्य वार्डमा सारिएको छ ।
काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार गराइरहेका ललितको स्वास्थ्यमा सुधार आएपछि उनलाई अति सघन उपचार कक्ष आईसियुबाट आइतबार सामान्य वार्डमा सारिएको छ ।
दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा सन्दीप आबद्द टिम दिल्लीले पहिले ब्याटिङ गर्ने भएको छ ।
नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्लीले प्रतियोगिताको पहिलो खेलमा पन्जाबसँग खेल्न लागेको हो ।
लामो समयदेखि खुट्टाको चोटका कारण मैदान बाहिर रहँदै आएका शर्माले दिल्लीबाट खेलमा पुनरागमन गर्ने तयारीमा रहेका थिए ।
दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार पौने ८ बजे सूरु हुनेछ ।
वेष्ट इण्डिजको क्यारिबियन प्रिमियर लिग (सीपीएल) बाट आईपीएलका लागि सेप्टेम्बर १४ मा दुबई पुगेका सन्दीप शनिबारको अभ्यासमा सामेल भएका हुन् ।
युएईको अबुधाबीमा शनिबार भएको उद्घाटन खेलमा साविक विजेता मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गर्दै चेन्नईले सुखद सुरुवात गरेको हो ।
गत हप्ता महेन्द्रनगरमा सडक दुर्घटनामा परेका ललितको हाल काठमाडौं ग्राण्डी अस्पतालमा उपचार भईरहेको छ ।
युएईको अबुधाबीमा साविक विजेता मुम्बई इन्डियन्स र उपविजेता चेन्नई सुपर किङ्सबीचको खेलसँगै आईपीएलको नयाँ सिजन सुरु हुनेछ ।
विलिले आफु र श्रीमतीलाई कोरोना देखिएको बताउदै समर्थकको पार्थनाका लागि धन्यवाद दिएका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको एकदिवसीय ब्याट्सम्यानको नयाँ वरीयतामा कोहली शीर्ष स्थानमा यथावत रहेका हुन् ।
क्रिकइन्फोसँगको कुराकानीमा अजितले दिल्लीको लागि नेपाली स्पिनर सन्दीप ब्रेकथ्रु बन्न सक्ने बताएका हुन् ।