सुदुरपश्चिम प्रदेशको सुखद सुरुवात
समुह 'बी'काे पहिलाे खेलमा सुदुरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो ।
समुह 'बी'काे पहिलाे खेलमा सुदुरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो ।
आयोजक शारदा एजुकेशन पार्कले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता पुष २० गतेदेखि २८ गतेसम्म सञ्चालन हुने जानकारी दिएको हो ।
मेलबर्नमा घरेलु टोलीमाथि ८ विकेटको जित निकाल्दै भारतले चार म्याचको सिरिज १–१ को बराबरी गरेको छ ।
दाङको लमहीमा सञ्चालित प्रतियाेगितामा आज समुह बीका दुई खेलहरु सुरु हुनेछन् ।
रहाणे शतक बनाएर रन आउट भएपछि भारतीय टिम पहिलो ईनिङ्समा ३ सय ३६ रनमा समेटियो ।
लुम्बिनी प्रदेशलाई ६१ रनले पराजित गर्दै एपीएफ समुह विजेता बनेको हो ।
कर्णाली प्रदेशलाई १ सय ४३ रनले पराजित गर्दै प्रदेश २ ले प्रतियोगिताबाट सुखद बिदाई लिएको हो ।
पाकिस्तानी पुर्व फास्ट बलर सोहेब अख्तरले आईसीसीले सार्वजनिक गरेको दशकको उत्कृष्ट टी–ट्वान्टी अन्तरष्ट्रिय टिममा असन्तुष्टि ब्यक्त गरेका छन् ।
चितवनको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको नमुना खेल मैदानमा भएको दुई दिने छनोट गरेर बागमती प्रदेशले खेलाडीकाे सुचि सार्वजनीक गरेकाे हाे ।
मेलबर्न क्रिकेट मैदानमा अष्ट्रेलियाविरुद्ध कार्यवहाक कप्तान रहाणेले १ सय ४ रनको शतकिय ईनिङ्स खेल्दै घरेलु टोलीलाई दबाबमा राखे ।
लगातार दोस्रो जित निकाल्दै एपीएफ र लुम्बिनी प्रदेश पीएम कपको सेमिफाइनलमा पुगेका हुन् ।
उनले एकदिवसीयमा ४५ दशमलव ५४ को औसतमा २ हजार २ सय ७७ रन बनाएका छन् ।