शुक्रबार, २७ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
आर्चरले टी-ट्वान्टी विश्वकप गुमाउने

आर्चरले टी-ट्वान्टी विश्वकप गुमाउने

इंग्ल्यान्ड र वेल्स क्रिकेट बोर्डले बिहीबार आर्चरले विश्वकप गुमाउने जनाएको छ ।

By खेलपाटी संवाददाताबिहिबार, साउन २१, २०७८
Read more →
नेपालले पपुवा न्युगिनीसँग खेल्ने

नेपालले पपुवा न्युगिनीसँग खेल्ने

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले पीएनजीसँग दुई खेल खेल्ने भएको हो ।

By खेलपाटी संवाददाताबिहिबार, साउन २१, २०७८
Read more →
राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु

राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु

कीर्तिपुरस्थित टियु मैदानमा बिहीबारबाट नेपाली टिमले प्रशिक्षण सुरु गरेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, साउन २१, २०७८
Read more →
राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण आजबाट

राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण आजबाट

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टिमको प्रशिक्षण आजबाट कीर्तिपुरस्थित टियु मैदानमा हुने जनाएको छ ।

By खेलपाटी संवाददाताबिहिबार, साउन २१, २०७८
Read more →
न्युजिल्याण्डले १८ वर्षपछि पाकिस्तानको भ्रमण गर्ने

न्युजिल्याण्डले १८ वर्षपछि पाकिस्तानको भ्रमण गर्ने

पाकिस्तान क्रिकेट बोर्डले आगामी सेप्टेम्बर र अक्टोबरमा न्युजिल्याण्डको टिम भ्रमणमा आउने जनाएको छ ।

By खेलपाटी संवाददाताबिहिबार, साउन २१, २०७८
Read more →
पहिलो इनिङ्समा इंग्ल्यान्ड अलआउट

पहिलो इनिङ्समा इंग्ल्यान्ड अलआउट

नटिंघममा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्ड खराब प्रदर्शन गर्दै १ सय ८३ रनमा अलआउट भएको हो ।

By खेलपाटी संवाददाताबुधबार, साउन २०, २०७८
Read more →
बंगलादेशसँग अष्ट्रेलिया फेरि पराजित

बंगलादेशसँग अष्ट्रेलिया फेरि पराजित

बुधबार ढाकामा भएको खेलमा बंगलादेशले अष्ट्रेलियालाई ५ विकेटले पराजित गरेको हो ।

By खेलपाटी संवाददाताबुधबार, साउन २०, २०७८
Read more →
मोर्गनले आईपीएलको बाँकी खेल खेल्ने पक्का

मोर्गनले आईपीएलको बाँकी खेल खेल्ने पक्का

इंग्ल्यान्डको बंगलादेश भ्रमण सरेपछि मोर्गनले आईपीएलको बाँकी खेल खेल्ने भएका हुन् । मोर्गन कोलकत्ता नाइट राइडर्समा आबद्द रहेका छन् । उनी टिमका कप्तान समेत हुन् ।

By खेलपाटी संवाददाताबुधबार, साउन २०, २०७८
Read more →
टेस्ट राष्ट्र बन्न मेरो सपनाले मात्र पुग्दैन - पारस

टेस्ट राष्ट्र बन्न मेरो सपनाले मात्र पुग्दैन - पारस

अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेको दोस्रो दिन आयोजित पत्रकार सम्मेलनमा पारसले टेस्ट मान्यता पाएको हेर्ने सपना कायम रहेको बताएका हुन् ।

By खेलपाटी संवाददाताबुधबार, साउन २०, २०७८
Read more →
‘क्रिकेटमा मेरो भुमिकामात्र बदलिनेछ’

‘क्रिकेटमा मेरो भुमिकामात्र बदलिनेछ’

मंगलबार बिहान पारसले अन्तराष्ट्रिय क्रिकेट करियरबाट विश्राम लिने निर्णय गरेका थिए ।

By खेलपाटी संवाददाताबुधबार, साउन २०, २०७८
Read more →
न्युजिल्याण्डले बंगलादेशको भ्रमण गर्ने

न्युजिल्याण्डले बंगलादेशको भ्रमण गर्ने

टी-ट्वान्टी क्रिकेट सिरिजका लागि न्युजिल्याण्डले बंगलादेशको भ्रमण गर्ने भएको हो ।

By खेलपाटी संवाददाताबुधबार, साउन २०, २०७८
Read more →
त्रिकोणात्मक सिरिजको बन्द प्रशिक्षणमा १९ खेलाडी

त्रिकोणात्मक सिरिजको बन्द प्रशिक्षणमा १९ खेलाडी

क्यानले बुधबार बन्द प्रशिक्षणका लागि १९ खेलाडीलाई टिममा बोलाएको हो । 

By खेलपाटी संवाददाताबुधबार, साउन २०, २०७८
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 714 of 1258Next