सन्दीप आबद्द होबार्टको जित
सोमबार भएको खेलमा होबार्टले एडिलेड स्ट्राइकर्सलाई ७ विकेटले हराएको हो ।
सोमबार भएको खेलमा होबार्टले एडिलेड स्ट्राइकर्सलाई ७ विकेटले हराएको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको एडिलेडले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७५ रन बनायो ।
होबार्टले घरेलु मैदानमा एडिलेटसँग खेल्नेछ । खेल नेपाली समय अनुसार दिउँसो १२:५० बजे सुरु हुनेछ ।
आइतबार भएको खेलमा टेस्ट राष्ट्र श्रीलंकासँग ६० रनले पराजित हुँदै नेपालले दोस्रो हार व्यहोरेको हो ।
प्रदेश १ लाई उपाधि दिलाउन असफल भएपनि रुबिना प्रतियोगिताकै सर्बोत्कृष्ट घोषित भएकी हुन् ।
योर्कशायरका पूर्व कप्तान समेत रहेका इलिङ्वर्थको ८९ वर्षको उमेरमा निधन भएको हो ।
सारजाह क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ४ विकेट गुमाएर ३ सय २२ रन बनायो ।
फाप्ला क्रिकेट मैदानमा प्रदेश १ ले दिएको ६८ रनको लक्ष्य एपीएफले १४ ओभर २ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।
टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले २० ओभरमा ६ विकेट गुमाएर ६७ रन बनायो ।
सारजाह क्रिकेट मैदानमा नेपालविरुद्ध श्रीलंकाले सुरुआतमा ब्याटिङ गरिरहेको छ । श्रीलंकाले टस जितेर पहिले ब्याटिङ रोजेको हो ।
नेपाल आज पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा नेपाल टेस्ट राष्ट्र बंगलादेशसँग १ सय ५४ रनले पराजित भएको थियो ।
फाप्ला क्रिकेट मैदानमा शनिबार भएको दोस्रो सेमिफाइनलमा लुम्बिनी प्रदेशलाई हराउँदै एपीएफ उपाधि नजिक पुगेको हो ।