युएईसँग नेपाल पराजित हुनुका कारण
१९ वर्षीय भृत्या अरविन्दको विकेट छिटो लिन नसक्नु नेपालको पराजयको एउटा प्रमुख कारण थियो ।
१९ वर्षीय भृत्या अरविन्दको विकेट छिटो लिन नसक्नु नेपालको पराजयको एउटा प्रमुख कारण थियो ।
विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट ए को सेमिफाइनलमा युएईसँग पराजित भएपछि नेपाल विश्वकपमा पुग्न असफल भएको हो ।
आज भएको दोस्रो खेलमा विद्या भूषण गेटाले स्टेपिङ स्टोन माथि ८७ रनको जित निकालेको हो ।
ओमानको अल अमेरातमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७५ रन बनायो ।
सेमिफाइनल खेलका लागि कुशल मल्लको स्थानमा विवेकलाई स्थान दिएको हो ।
अष्ट्रेलियामा यसै वर्ष हुने आईसीसी टी–ट्वान्टी विश्वकपमा स्थान बनाउने नेपालले आजको खेल जित्नै पर्ने छ ।
करुणाले ४ ओभर बलिङ गर्दा ३ मेडन ओभर फाल्दै केवल ५ रन खर्चिईन् ।
४ ओभर बलिङ गरेकी कविताले एक मेडन ओभर फाल्दै मात्र ५ रन खर्चिइन् ।
सायद नेपाली क्रिकेटमा इतिहास लेखिनु थियो र त उनीहरुले ब्याट र बल छाड्नुपर्ने अवस्था आउन पाएन ।
भारतविरुद्ध खेल्ने श्रीलंकाको टिममा ३० वर्षीय ब्याट्सम्यान अटाएका छैनन् ।
ओमानको अल अमेरातमा नेपालले युएईको सामना गर्नेछ । नेपाल र युएईबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।
आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोट ए अन्तर्गत सोमबार क्यानडाविरुद्ध जितपछि बोल्दै कप्तान सन्दीपले नेपाललाई विश्वकपमा छनोट गराउने बताएका हुन् ।