सुन्दरले जिम्बावेविरुद्धको सिरिज गुमाउने
घरेलु टोलीविरुद्ध हुने तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिजबाट सुन्दर पाखुराको समस्याका कारण बाहिरिएका हुन् ।
घरेलु टोलीविरुद्ध हुने तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिजबाट सुन्दर पाखुराको समस्याका कारण बाहिरिएका हुन् ।
मोहम्मद नाबीको कप्तानीमा अफगानिस्तानले १७ सदस्यीय टोली घोषणा गरेको हो ।
घरेलु टोलीसहित अमेरिका तथा यूएई समावेश लिग टूको यस सिरिजमा यस खेल रद्द भएसँगै दुवै टोलीले १/१ अंक बाडेका छन् ।
टिमको केन्या भ्रमणबाट हरेक खेलमा जितनै अपेक्षा रहेको उनको भनाई छ । टिम बाहिर रहे पनि नेपाली क्रिकेटको हरेक खेल आफुले नजिकबाट हेरिरहेको उनले बताए ।
कुनै समय पुरुषले भन्दा पहिले महिला टिमले विश्वकप खेल्ने आँकलन गरिन्थ्यो । कुनै समयमा एसोसिएट राष्ट्रको शक्ति राष्ट्रको रुपमा नेपाली महिला क्रिकेटलाई लिईन्थ्यो ।
टस हारेर पहिले ब्याटिङ गरेको बेल्चोकले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो ।
बेलफास्टमा सोमबार राति भएको खेलमा पाहुना टोली २७ रनले विजयी भएको हो ।
नेपालले सिरिजका सबै आठ खेल नै केन्याको नैरोवीमा रहेको जिमखाना मैदानमा खेल्नेछ ।
गुप्टिलको नाममा रहेको यो कीर्तिमान केही समय अघि मात्र शर्माले तोडेका थिए ।
नेपाल क्रिकेट संघ(क्यान)का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले आईसीसीबाट नेपालको महिला टोलीलाई एकदिवसीय मान्यता दिने संकेत आफुले पाएको बताए ।
६ राष्ट्र रहेको यस समूहमा जर्सी अन्तिम खेलमा पराजित भएको थियो । युगान्डासँग समान अंक भए पनि नेट रनरेटमा अगाडी रहेकोले जर्सी छनोट भएको हो ।