दोस्रो जितको खोजीमा नेपाल
मलेसियाको किनरारा मैदानमा नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र कुवेतबीचको खेल नेपाली समय अनुसार १२:४५ बजे सुरु हुनेछ।
मलेसियाको किनरारा मैदानमा नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र कुवेतबीचको खेल नेपाली समय अनुसार १२:४५ बजे सुरु हुनेछ।
शुक्रबार भएको खेलमा इंग्ल्यान्डले नेदरल्यान्ड्सलाई २ सय ३२ रनले हराएको हो ।
शुक्रबार राति भएको खेलमा भारतले पाहुना टोली दक्षिण अफ्रीकालाई ८२ रनले हराएको हो ।
नेदरल्यान्ड्सविरुद्धको पहिलो एकदिवसीय अन्तराष्ट्रियमा ५० ओभरमा ४ विकेट गुमाएर ४ सय ९८ रनको योगफल बनाउँदै इंग्ल्यान्डले कीर्तिमान बनाएको हो ।
बलियो नेपाल न्युट्रिसन इनिसिएटिभको आयोजना तथा क्विन्स इभेन्ट मेनेजमेन्टको व्यवस्थापनमा जारी प्रतियोगितामा बलियो प्रदेश-१, बलियो लुम्बिनी प्रदेश, बलियो मधेश प्रदेश र बलियो बागमती प्रदेशले अन्तिम चारमा प्रवेश गरेका छन् ।
मलेसियामा शुक्रबार भएको खेलमा भुटानलाई ५० रनले हराउँदै नेपालले सुखद सुरुआत गरेको हो ।
मलेसियाको यूएसडी यूकेएम ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ९४ रन बनायो ।
मलेसियाको यूएसडी यूकेएम ओभलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ । भुटानले सुरुआतमा बलिङ गरिरहेको छ ।
च्याम्पियनसिपको पहिलो खेलमा नेपालले आज भुटानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।
बिहीबार राति भएको खेलमा श्रीलंकाले अष्ट्रेलियालाई डीएल पद्दतिको आधारमा २६ रनले हराएको हो ।
मुलपानी मैदानमा जारी प्रतियोगिताको दोस्रो दिनको पहिलो खेलमा बलियो लुम्बिनी प्रदेशले बलियो गण्डकी प्रदेशलाई ३५ रनले पराजित गर्यो।
नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार नेपाली टोलीले क्यानडाको भ्रमण गर्ने जनाएको छ ।