रुबिना र सीताको ब्याटिङ वरीयता यथावत
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको पछिल्लो वरीयतामा रुबिना र सीताको ब्याटिङ वरीयतामा यथावत रहेको हो ।
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको पछिल्लो वरीयतामा रुबिना र सीताको ब्याटिङ वरीयतामा यथावत रहेको हो ।
चोटका कारण राबडाले आयरल्याण्डविरुद्धको टी-ट्वान्टी सिरिज गुमाउने भएका हुन् ।
त्यस खेलमा हाल राष्ट्रिय टोलीका कप्तान रहेका सन्दीप लामिछानेले ह्याट्रिक विकेट लिन सफल भए । उनले ह्याट्रिकसहित महत्वपूर्ण ५ विकेट आफ्नो नाममा गरे ।
सोमबार राति भएको खेलमा घरेलु टोली ५ विकेटले विजयी भएको हो ।
अफगानिस्तानले मोहम्मद नाबीको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको हो ।
बंगलादेश टी-ट्वान्टी टोलीका कप्तान समेत रहेका नुरुल हसनले सिरिजको बाँकी खेल गुमाउने भएका छन् ।
नेपालले ४ वर्ष अघि आजकै दिन पहिलो एकदिवसीय अन्तराष्ट्रिय खेल खेलेको थियो । नेदरल्यान्ड्स नेपालको प्रतिद्वन्दी थियो ।
नेपालले ४ वर्ष अघि आजकै दिन पहिलो एकदिवसीय अन्तराष्ट्रिय खेल खेलेको थियो । नेदरल्यान्ड्स नेपालको प्रतिद्वन्दी थियो ।
आइतबार राति भएको खेलमा न्युजिल्याण्डले स्कटल्याण्डलाई ७ विकेटले हराएको हो ।
दक्षिण अफ्रीकाले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको घरेलु टोली १६ ओभर ४ बलमा १ सय १ रन जोड्दा अलआउट भयो ।
हरारेमा आईतबार भएको खेलमा बंगलादेशले घरेलु टोलीलाई ७ विकेटले पराजित गरेको हो ।
केन्याको क्रिकेट संघले आगामी अगस्टको अन्तिम साताका लागि नेपाललाई सिरिजको निमन्त्रणा दिएको छ ।