श्रीलंकामाथि अष्ट्रेलियाको जित
कोलम्बोमा शुक्रबार राति भएको खेलमा अष्ट्रेलियाले श्रीलंकालाई ४ विकेटले हराएको हो ।
कोलम्बोमा शुक्रबार राति भएको खेलमा अष्ट्रेलियाले श्रीलंकालाई ४ विकेटले हराएको हो ।
प्रतियोगितामा काठमाडौंका ११ टोलीको सहभागिता रहेको छ ।
बाग्मती प्रदेश खेलकुद विकास परिषद्को सहकार्यमा भएको प्रतियोगितामा नेक्ससले आस्था कलेज, झापालाई १५ रनले पराजित गर्यो ।
युएईविरुद्धको पहिलो सेमिफाइनल वर्षाको कारण रद्द हुँदा नेपाल बाहिरिएको हो । युएई भने फाइनल प्रवेश गरेको छ ।
मलेसियाको किनरारा ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले १९ ओभर ५ बलमा अलआउट हुँदै ८१ रन बनायो।
मलेसियाको किनरारा ओभलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ । नेपालले फिल्डिङ रोजेपछि युएईले सुरुआतमा ब्याटिङ गर्नेछ ।
मलेसियाको किनरारा ओभलमा नेपालले युएईको सामना गर्नेछ । नेपाल र युएईबीचको खेल बिहान ८:१५ बजे सुरु हुनेछ ।
बाग्मती खेलकुद विकास परिषद्को सहकार्यमा नेक्सस क्रिकेट एकेडेमीद्वारा आयोजित प्रतियोगितामा राधेमाईले भक्तपुर क्रिकेट सेन्टर (बीसीसी) लाई ७७ रनको फराकिलो अन्तरले पराजित गर्यो ।
पाकिस्तानले बाबर आजमको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा गरेको हो ।
बुधबार राति भएको खेलमा इंग्ल्यान्डले नेदरल्यान्ड्सलाई ८ विकेटले हराएको हो ।
जिएचसीएले पहिलो खेलमा काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर (केसीटीसी) लाई हराएको थियो ।
युएईले समूह 'ए' को विजेता बन्दै सेमिफाइनलमा नेपालसँगको भेट पक्का गरेको हो ।