काठमाडौं । घरेलु टोली अष्ट्रेलियाविरुद्धको तीन खेलको एकदिवसीय सिरिजका लागि जिम्बावेले टोली घोषणा गरेको छ ।
जिम्बावेले रेगिस चाकबभाको कप्तानीमा १५ सदस्सीय टिमको घोषणा गरेको हो ।
जिम्बावेले अष्ट्रेलियासँग तीन खेलको एकदिवसीय सिरिज खेल्ने तालिका रहेको छ ।
जिम्बावे र अष्ट्रेलियाबीचको पहिलो एकदिवसीय अन्तराष्ट्रिय अगस्ट २८ मा रहेको छ ।
दुई टोलीबीच अगस्ट ३१ मा दोस्रो र सेप्टेम्बर ३ मा तेस्रो एकदिवसीय खेल हुनेछ ।
जिम्बावेले लामो समयपछि अष्ट्रेलियाको भ्रमण गर्न लागेको हो ।
जिम्बावेले २०१५ मा अष्ट्रेलियाविरुद्ध सिरिज खेलेको थियो ।
