टी-ट्वान्टी विश्वकप : अष्ट्रेलियाको पहिलो जित
पर्थमा मंगलबार अष्ट्रेलियाले श्रीलंकालाई ७ विकेटले पराजित गरेको हो ।
पर्थमा मंगलबार अष्ट्रेलियाले श्रीलंकालाई ७ विकेटले पराजित गरेको हो ।
प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेश समूह एमा रहेको छ ।
अष्ट्रेलियामा जारी आठौं संस्करणको टी ट्वान्टी विश्वकपमा आज मंगलबार एक खेल मात्र हुनेछ ।
दक्षिण अफ्रिका जित नजिक पुगेको अवस्थामा भारी बर्षाका कारण दुवै टोलीले अंक बाँडेका हुन् ।
अष्ट्रेलियामा जारी आठौं संस्करणको टी ट्वान्टी विश्वकपमा आज सोमबार दुई खेल हुदैछ ।
समुह चरणको सम्पूर्ण खेल सकिएसंगै प्रदेश स्तरीय छनोटको सेमिफाईनलमा पुग्ने टोलीको टुंगो लागेको हो ।
आइतबार सम्पन्न खेलमा रोयल किङमाथि ३ विकेटको जित निकाल्दै कीर्तिपुर सातबाघले दोश्रो पटक उपाधि जितेको हो ।
भारतका लागि विराट कोहली तथा हार्दिक पाण्ड्याले १ सय १३ रनको साझेदारी गरेका थिए । कोहली ५३ बलमा ८२ रनमा अविजित रहे । हार्दिक ले ३७ बलमा ४० रन बनाए ।
सन्दीपमाथि सुरु भएको अनुसन्धानको फाइल शुक्रबार सरकारी वकिलमा पुगेको थियो । मंगलबारबाट तिहारको बिदा भएकाले थुनछेक अर्को सार्वजनीक बिदा सकिएपछि मात्र हुने देखिन्छ ।