काठमाडौं । घरेलु टोली अष्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्धको टेष्ट सिरिजका लागि १४ सदस्सीय टोली घोषणा गरेको छ ।
तीन खेलको टेष्ट सिरिज आगामी शनिबारबाट सुरु हुनेछ ।
अष्ट्रेलियाले शुक्रबार मात्र नै सम्पन्न वेस्ट इण्डिजविरुद्धको दुई खेलको टेष्ट सिरिज क्लिन स्विप गरेको थियो ।
आईसीसी विश्व टेष्ट च्याम्पियनसिप अन्तर्गत यो सिरिज आयोजना हुदैछ ।
आठ टोलीको सहभागीता रहेको यस च्याम्पियनसिपको र्शीष दुई टोली बीच फाईनल खेल हुनेछ ।
अष्ट्रेलिया र दक्षिण अफ्रिका अंक तालिकाको पहिलो र दोस्रो स्थानमा रहेका छन् ।
अष्ट्रेलियन टोली:
