टी–२० आईमा कुशलको ११औं अर्धशतक
नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले टी–२० आईमा १२औं अर्धशतक पूरा गरेका छन्।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले टी–२० आईमा १२औं अर्धशतक पूरा गरेका छन्।
माइकल लेभिटको आक्रामक ब्याटिङसँगै नेदरल्यान्ड्सले स्कटल्यान्ड टी–२० त्रिकोणात्मक सिरिजमा नेपाललाई १७५ रनको मध्यम लक्ष्य दिएको छ।
स्कटल्यान्ड टी-२० त्रिकोणात्मक सिरिजमा किरण ठगुन्नालाई आराम दिइएको छ।
नेपालले स्कटल्यान्ड टी-२० त्रिकोणात्मक सिरिजमा टस जितेको छ।
नेपालले विपिनप्रसाद शर्माको कप्तानीमा एसिसी यु–१६ इस्टन जोन कप खेल्ने भएको छ।
१८ वर्षदेखि इङ्ग्ल्यान्डमा टेस्ट सिरिज जित्न नसकेको भारत फेरि एक पटक प्रयास गर्न तयार छ।
सन्दीप र ललितनारायण राजवंशी गत संस्करणको ड्राफ्टमा पनि थिए। तर, बिक्री भएका थिएनन्। यसपल्ट पनि सोही नियति दोहोरिएको हो।
सन्दीपको नामसँग कहिल्यै कम ‘ग्ल्यामर’ जोडिएको थिएन। तर, पछिल्ला केही वर्ष उनको प्रदर्शन फिक्कापन झैं थियो। सायद उनी आफैं पनि यो कुरा मनन गरेको हुनुपर्छ।
घरेलु टोली स्कटल्यान्डविरुद्ध कठिन तर रोमाञ्चक जित निकालेको नेपालले टी-२० त्रिकोणात्मक सिरिजअन्तर्गत बिहीबार नेदरल्यान्ड्सलाई चुनौती प्रस्तुत गर्दैछ।
पूर्ण सदस्य बन्नका लागि आइसिसीले तोकेको विभिन्न मापदण्ड क्यानले पूरा गर्नुपर्छ। शासन प्रणाली, प्रदर्शन, सहभागीता, घरेलु संरचना, पूर्वाधार तथा विकास कार्यक्रम थुप्रै शर्त छन्।
आइसिसी महिला टी–२० विश्वकप २०२६ को उद्घाटन खेलमा इङ्ग्ल्यान्ड र श्रीलंका भिड्ने भएका छन्।