टी-२० आईमा भीमको डेब्यु
२०२५ जुन १९, बिहिबारखेलपाटी संवाददाता

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर भीम सार्कीले टी-२० आईमा डेब्यु गरेका छन्।
उनले स्कटल्यान्ड टी-२० त्रिकोणाात्मक सिरिजअन्तर्गत नेदरल्यान्ड्स्सविरूद्वको खेलमा डेब्यु गरेका हुन्। उनी टी-२० आईमा डेब्यु गर्ने ५२औं खेलाडी हुन्।