नेपालले टस जित्यो
बिहिबार, असार ५, २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपालले स्कटल्यान्ड टी-२० त्रिकोणात्मक सिरिजमा टस जितेको छ।
कप्तान रोहितकुमार पौडेलले टस जितेका हुन्। योसँगै उनले नेदरल्यान्ड्सलाई ब्याटिङको निम्तो दिएका छन्।