मंगलबार, ०८ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

बास्केटबल

Bhat Bhateni Supermarket Ad
टाइम्सलाई अनमोल स्मृति खुल्ला बास्केटबलको उपाधि

टाइम्सलाई अनमोल स्मृति खुल्ला बास्केटबलको उपाधि

चण्डोलस्थित विशाल मिलन केन्द्र (बीएमके) को कोर्टमा भएको प्रतिस्पर्धात्मक फाइनलमा टाइम्सले रोयललाई ७०–६७ ले पराजित गर्यो ।

By खेलपाटी संवाददाताशनिबार, पुष २४, २०७८
Read more →
टाइम्स र रोयल उपाधिनजिक

टाइम्स र रोयल उपाधिनजिक

चण्डोलस्थित विशाल मिलन केन्द्रको कोर्टमा भएको पहिलो सेमिफाइनलमा टाइम्सले गोड्सलाई ७३–४८ ले पराजित गर्यो ।

By खेलपाटी संवाददाताशुक्रबार, पुष २३, २०७८
Read more →
भ्याली पब्लिक सेमिफाइनलमा

भ्याली पब्लिक सेमिफाइनलमा

कपनको भंगालस्थित घरेलु कोर्टमा भएको समूह ‘बी’ को लिग खेलमा भ्याली पब्लिकले ट्रिनिटीलाई ३४–३१ ले पराजित गर्दै समूह विजेताका हैसियतले सेमिफाइनलमा पुगेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, पुष २३, २०७८
Read more →
साइपाललाई सफलता

साइपाललाई सफलता

साइपालले टाइम्सलाई ३८–२८ ले पराजित गर्यो । साइपालको जितमा साहिल तमुले १४ अंक योगदान गरे ।

By खेलपाटी संवाददाताबिहिबार, पुष २२, २०७८
Read more →
गोल्डेनगेट सेमिफाइनलमा

गोल्डेनगेट सेमिफाइनलमा

शिव सेना नेपाल, ललितपुरद्वारा आयोजित प्रतियोगितामा कीर्तिपुरले गोल्डेनगेटलाई ८०–६८ ले पराजित गर्यो ।

By खेलपाटी संवाददाताबिहिबार, पुष २२, २०७८
Read more →
टाइम्स र रोयल सेमिफाइनलमा

टाइम्स र रोयल सेमिफाइनलमा

समूह चरणको तीनै खेलमा अपराजित रहँदै दुवै टोली सेमिफाइनलमा पुगेका हुन् ।

By खेलपाटी संवाददाताबुधबार, पुष २१, २०७८
Read more →
भ्याली पब्लिकको विजयी सुरुआत

भ्याली पब्लिकको विजयी सुरुआत

कपनको भंगालस्थित घरेलु कोर्टमा भ्याली पब्लिकले अक्सब्रिज इन्टरनेसनल कलेजलाई ४४–३८ ले पराजित गर्यो ।

By खेलपाटी संवाददाताबुधबार, पुष २१, २०७८
Read more →
बिएमकेको जित

बिएमकेको जित

चण्डोलस्थित घरेलु कोर्टमा बिएमकेले कीर्तिपुरलाई ५४–४९ ले पराजित गर्यो ।

By खेलपाटी संवाददातामंगलबार, पुष २०, २०७८
Read more →
भ्याली पब्लिकमा बास्केटबल भोलिबाट

भ्याली पब्लिकमा बास्केटबल भोलिबाट

प्रतियोगितामा ८ टिमको सहभागिता रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा भ्याली पब्लिकका प्रिन्सिपल कृष्ण अधिकारीले जानकारी गराए ।

By खेलपाटी संवाददातामंगलबार, पुष २०, २०७८
Read more →
अनमोल स्मृति बास्केटबल : टाइम्सलाई सफलता

अनमोल स्मृति बास्केटबल : टाइम्सलाई सफलता

चण्डोलस्थित विशाल मिलन केन्द्र (बिएमके) को कोर्टमा टाइम्सले बिएमकेलाई ९५–७४ ले पराजित गर्यो । टाइम्सको जितमा मनीष केसीले २६ अंक योगदान गरे ।

By खेलपाटी संवाददातासोमबार, पुष १९, २०७८
Read more →
रोयल र स्कलको विजयी सुरुआत

रोयल र स्कलको विजयी सुरुआत

शिव सेना नेपाल, ललितपुरद्वारा आयोजित प्रतियोगिताको उद्घाटन खेलमा रोयलले गोड्सलाई ५८–३३ ले पराजित गर्यो ।

By खेलपाटी संवाददाताआइतबार, पुष १८, २०७८
Read more →
अनमोल स्मृति खुला बास्केटबल आइतबारदेखि

अनमोल स्मृति खुला बास्केटबल आइतबारदेखि

प्रतियोगिता बिहीबारदेखि हुने तालिका रहेपनि प्राविधिक कारणले आइतबारदेखि मात्र सुरु हुने आयोजकका अध्यक्ष रविन्द्र अवालेले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

By खेलपाटी संवाददाताबुधबार, पुष १४, २०७८
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 31 of 59Next