ब्रिगेडविरुद्ध मछिन्द्र (Video Live)
पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले ब्रिगेड ब्वाईज क्लब र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले ब्रिगेड ब्वाईज क्लब र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा उपाधि दाबेदार विभागीय टिम त्रिभुवन आर्मी क्लब एनआईबीएल फ्रेन्ड्स क्लबसंग बराबरीमा रोकिएको छ ।
पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले त्रिभुवन आर्मी क्लब र एनआईबीएल फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले त्रिभुवन आर्मी क्लब र एनआईबीएल फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
छैटौ चरणको अन्तिम दिन एनआईबीएल फ्रेन्ड्स क्लबले त्रिभुवन आर्मी क्लबसंग प्रतिस्पर्धा गर्नेछ । ब्रिगेड ब्वाईज क्लबले मछिन्द्र क्लबसंग खेल्नेछ ।
बुधबार भएको खेलमा हिमालयन शेर्पाविरुद्व जित निकाल्न गोल गरेको सन्तोषले दोस्रो हाफको इन्जुरी समयमा कार्ड आएका थिए ।
बुधबार भएको खेलमा थ्री स्टारले सरस्वती युथ क्लबलाई २ - १ गोल अन्तरले पराजित गरेको हो ।
बुधबार भएको खेलमा हिमालयन शेर्पा क्लबलाई २ - १ गोल अन्तरले हराएर च्यासलले दोस्रो जित निकालेको हो ।
पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले च्यासल युथ क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
हलचोकस्थित एपीएफको मैदानमा जारी खेलको पहिलो हाफ सकिदा थ्री स्टारले २ - १ को अग्रता बनाएको छ ।
पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले च्यासल युथ क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले रुस्लान थ्री स्टार क्लब र सरस्वती युथ क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।