• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
साहसिक खेलकुद
  • गृहपृष्ठ
  • साहसिक खेलकुद
शाहसिक र पर्वतीय सम्मेलन सुरु हुदै सम्मेलन अप्रिल २ तारिकसम्म चल्ने छ
खेलपाटी संवाददाता
शुक्रबार, जेठ २५, २०७५ खेलपाटी संवाददाता
शाहसिक र पर्वतीय सम्मेलन सुरु हुदै

काठमाडौं । अन्तरराष्ट्रिय शाहसिक तथा पर्वतीय सम्मेलन तथा प्रदर्शनी (ग्लोवल एडभेन्चर एण्ड माउन्टेनरिङ कन्फरेन्स एण्ड एक्स्पो २०१७) आगामी मार्च ३१ देखि हुने भएको छ ।

‘हाउस अफ राजकर्णिकार’ को आयोजनामा हुन लागेको सम्मेलन अप्रिल २ तारिकसम्म चल्ने छ । नेपालमै पहिलोपटक पर्वतीय तथा शाहसिक पर्यटनका अन्तरराष्ट्रिय आयामलाई समेट्ने गरी सम्मेलन आयोजना गर्न लागिएको हाउस अफ राजकर्णिकारका प्रवन्ध निर्देशक विरेन्द्र राजकर्णीकारले बताए ।

उनका अनुसार पर्वतीय तथा शाहसिक पर्यटनका लागि आवश्यक वस्तु, सेवा, सूचना लगायतको विनिमयका लागि सम्मेलन महत्वपूर्ण हुनेछ । शाहसिक खेल, शाहसिक पर्यटन र वातावरणीय परिपेक्ष्यमा शाहसिक गतिविधि गरी तीन समानान्तर आयाममा उक्त सम्मेलन केन्द्रीत हुने आयोजकले बताएको छ । सम्मेलनमा बाह्य तथा शाहसिक खेलप्रेमी, एथलेट्स, शाहसिक पर्यटन सञ्चालक, व्यापारी, सरकारी तथा गैरसरकारी क्षेत्रका प्रतिनिधि सम्मेलनमा सहभागी हुनेछन् ।

सम्मेलनको आकर्षणमा शाहसिक तथा पर्वतीय प्रदर्शनीमा शाहसिक पर्यटन सेवा, शाहसिक खेलका उपकरण, माउन्टेन बाइक, प्यारासुट, प्यारा ग्लाइडर, स्काइज, स्केटबोर्डलगायत वस्तुहरू रहनेछन् । त्यस्तै सर्फबोर्ड, माउन्टेनियरिङ हार्निसेस,रुकस्याक, क्याम्प किचन प्रोडक्ट लगायतका वस्तु पनि प्रदर्शनीमा राखिनेछ ।

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
१५औं संस्करणको कोरा साइकलिङ च्यालेन्ज हुँदै
१५औं संस्करणको कोरा साइकलिङ च्यालेन्ज हुँदै
आशिष र वर्षा बागमती अटो–जिमखाना च्याम्पियन
आशिष र वर्षा बागमती अटो–जिमखाना च्याम्पियन
मोटर र्याली तथा अटो जिमखाना शनिबार हुने
मोटर र्याली तथा अटो जिमखाना शनिबार हुने
मोटर स्पोर्ट्सको इभेन्टमा स्वीकृति अनिवार्य
मोटर स्पोर्ट्सको इभेन्टमा स्वीकृति अनिवार्य
युसीआई पम्प ट्रयाकको विश्व च्याम्पियनसिप छनोट नेपालमा
युसीआई पम्प ट्रयाकको विश्व च्याम्पियनसिप छनोट नेपालमा
शनिबार बूढानिलकण्ठ फाइट नाइट
शनिबार बूढानिलकण्ठ फाइट नाइट
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
हेल्प नेपालको लगातार दोस्रो जित
हेल्प नेपालको लगातार दोस्रो जित
नोनीले चेल्सी छाडे
नोनीले चेल्सी छाडे
सन्दीपसहित १२ खेलाडी भारतमा प्रशिक्षण गर्न नजाने
सन्दीपसहित १२ खेलाडी भारतमा प्रशिक्षण गर्न नजाने
प्रीतिले जोर्डनको क्लबबाट खेल्ने
प्रीतिले जोर्डनको क्लबबाट खेल्ने
विश्वकप खेल्न नेपाली टोली शनिबार भारत जाने
विश्वकप खेल्न नेपाली टोली शनिबार भारत जाने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP