• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
शुक्रबार, मंसिर १५, २०८०
Khelpati
Ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
म्याराथन म्याराथन
  • गृहपृष्ठ
  • म्याराथन
सन्तोषीले इथोपियामा प्रशिक्षण गर्ने
सन्तोषीले इथोपियामा प्रशिक्षण गर्ने इथोपिया जान लागेकी सन्तोषीलाई आइतबार राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंक लाल घिसिङ, नेपाल ओलम्पिक कमिटि (एनओसी) को महासचिव तथा एनआरएस स्पोर्ट्स फाउन्डेसनका फाउन्डर निलेन्द्र राज श्रेष्ठ, प्रशिक्षक रघु वन्तले बिदाइ गरे ।
स्टेफेनलाई पोखरा अन्तर्राष्ट्रिय म्याराथन उपाधि
स्टेफेनलाई पोखरा अन्तर्राष्ट्रिय म्याराथन उपाधि नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा शनिबार पोखरामा भएको निर्धारित ४२.१९५ किमी दुरी २ घण्टा २० मिनेट ७ सेकेण्डमा पूरा गर्दे उनले उपाधि जिते ।
दुर्गा र मञ्जुलाई गुरिल्ला म्याराथनको उपाधि
दुर्गा र मञ्जुलाई गुरिल्ला म्याराथनको उपाधि रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले जनयुद्ध दिवसको अवसरमा आयोजना गरेको प्रतियोगितामा दुर्गा र मञ्जु विजेता बनेका हुन् । 
राजनलाई प्रधानसेनापति म्याराथनको उपाधि
राजनलाई प्रधानसेनापति म्याराथनको उपाधि भद्रकालीमा शनिबार भएको म्याराथनमा राजनले निर्धारित दुरी २ घन्टा २० मिनेट ०८ सेकेन्डमा पूरा गर्दै च्याम्पियन बनेका हुन् ।
धाविका पुष्पा गृह जिल्लामा सम्मानित
धाविका पुष्पा गृह जिल्लामा सम्मानित बंगलादेशको ढाकामा माघ ६ गते आयोजना भएको बंगबन्धु शेष मुजिम ढाका म्याराथनमामा स्वर्ण पदक जितेर सल्यान आएकी पुष्पालाई खेलकुद विकास समिति सल्यानले सम्मान गरेको हो ।
दीपक र फूलमतीलाई राइट टु प्राटिन रनको उपाधि 
दीपक र फूलमतीलाई राइट टु प्राटिन रनको उपाधि  दशरथ रंगशालामा शनिबार भएको प्रतियोगितामा आर्मीका अधिकारी र एपीएफकी रानाले उपाधि जितेका हुन् ।
पुष्पालाई बंगलादेशमा स्वर्ण
पुष्पालाई बंगलादेशमा स्वर्ण ढाकामा शुक्रबार भएको म्याराथन अन्तर्गत साफ एलिटको महिलातर्फ पुष्पाले स्वर्ण पदक जितेकी हुन्।
प्रधानसेनापति म्याराथन माघ अन्तिम साता
प्रधानसेनापति म्याराथन माघ अन्तिम साता नेपाली सेनाले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता माघ २८ गते नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा हुने जनाएको छ ।
पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुनमा
पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुनमा आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्चले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता फागुन ६ गते आयोजना हुने जनाएको छ ।
खडक र सन्तोषीलाई उपाधि
खडक र सन्तोषीलाई उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबका खडक बहादुर खड्काले आठौं संस्करणको नेपालगन्ज म्याराथनको उपाधि जितेका छन् ।
नेपालगन्ज म्याराथनलाई ज्ञान खाद्यान्नको सह-प्रायोजन
नेपालगन्ज म्याराथनलाई ज्ञान खाद्यान्नको सह-प्रायोजन विश्व म्याराथनको सर्वोच्च निकाय एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेश(एम्स)मा पुर्णकालीन सदस्यता पाएको  नेपालगन्ज म्याराथन यसपटक दुई दिने कार्यक्रम गरी आयोजना गरिंदैछ ।
नेपालगन्ज म्याराथनलाई सिद्धार्थ बैंकको साथ
नेपालगन्ज म्याराथनलाई सिद्धार्थ बैंकको साथ बैंकका उपप्रदेश कार्यालय हेड उपेन्द्र प्रकाश गड्तौला र क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टका सिओओ सौगातविक्रम शाहले आइतवार सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
नेपालगन्ज म्याराथन दुई दिने उत्सवमय बन्ने
नेपालगन्ज म्याराथन दुई दिने उत्सवमय बन्ने क्रियटिभ ह्याण्ड्सको आयोजना तथा क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा हुने आठौं धारा नेपालगन्ज म्याराथन आमनिर्वाचनका कारण यस वर्ष भने मंसिर २४ गते शनिबार हुँदैछ ।
नेपालगन्ज म्याराथनको विजेताले १ लाख ५० हजार पाउने
नेपालगन्ज म्याराथनको विजेताले १ लाख ५० हजार पाउने नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्ट र केएल दुगड ग्रुपका प्रबन्धनिर्देशक कुमुद दुगडलाई साक्षी राख्दै आयोजक क्रियटिभ ह्याण्ड्सले बिहीबार नगद पुरस्कार घोषणा गरेको हो ।
पोखरा म्याराथनको पुरस्कार राशी ५ लाख
पोखरा म्याराथनको पुरस्कार राशी ५ लाख अध्यक्ष पराजुलीका अनुसार पोखरा म्याराथन विजेताले अब ५ लाख नगद पाउनेछन् । गत वर्ष ४ लाख रहेको पुरस्कार राशी यो वर्ष १ लाख बढाइएको छ ।
नेपालगन्ज म्याराथनलाई एम्सको सदस्यता प्रदान
नेपालगन्ज म्याराथनलाई एम्सको सदस्यता प्रदान शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेपाली सिनेजगतका महानायक राजेश हमालले नेपालगन्ज उप महानगरपालिकाका मेयर प्रशान्त विष्ट र कोहलपुर नगरपालिकाका मेयर पूर्ण आचार्यलाई सदस्यता पत्र हस्तान्तरण गरे ।
First Prev 1 2 3 4 5 Next Last
gorkha
Classic Tech
  • ताजा समाचार
  • खेल आज
बिरगञ्ज र चितवन खेल्दै
बिरगञ्ज र चितवन खेल्दै
उपाधिका लागि आर्मी र मधेश प्रदेश भिड्दै
उपाधिका लागि आर्मी र मधेश प्रदेश भिड्दै
सुर्यकुमार टी ट्वान्टी र केएल वान डेका कप्तान
सुर्यकुमार टी ट्वान्टी र केएल वान डेका कप्तान
राखेपले खेल संघको बर्गीकरण गर्ने 
राखेपले खेल संघको बर्गीकरण गर्ने 
अफिजको गोलमा धनगढीको शानदार जित
अफिजको गोलमा धनगढीको शानदार जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- 9841463413
[email protected]
[email protected]

विज्ञापनको लागि :- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
कार्यकारी सम्पादक भुपेश उपाध्याय
सम्पादक निशान राई
संवाददाता आशिष दाहाल सागर अधिकारी
प्रदेश संयोजक मनोज थापा (हिमालयन मनोज) नमिन ढकाल नारायण क्षेत्री
प्रदेश संयोजक मनोज थापा (हिमालयन मनोज) नमिन ढकाल नारायण क्षेत्री
क्रिएटिभ हेट हेमराज हमाल
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP