ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो
अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा– २०२६ मा पहिलो भएका छन्।
अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा– २०२६ मा पहिलो भएका छन्।
वर्ल्ड रनिङको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस (एम्स)ले नेपालको धारा नेपालगन्ज म्याराथनलाई यस वर्षको ‘एम्स सोसल अवार्ड‘ प्रदान गर्ने निर्णय गरेको छ। संसारभरका रेस आयोजकमध्येबाट छनोट हुने यो एम्सको निकै प्रतिष्ठित अवार्ड हो।
मनकामना मन्दिरदेखि गोरखा दरबार म्याराथनको उपाधि सपना गुरुङ र सनम गुरुङले जितेका छन्।
धार्मिक तथा ऐतिहासिक स्थललाई जोड्दै गोरखामा आगामी बैशाख १४ गते म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ।
कान्तिपुर हाफ म्याराथनको १४ औं संस्करण आगामी वैशाख ५ गते शनिबार आयोजना हुने भएको छ।
विश्वकै प्रमुख म्याराथन मध्येको एक स्पेनको भ्यालेन्सिया म्याराथन २०२५ मा आइतबार नेपालकी सन्तोषी श्रेष्ठले २ मिनेट २७ सेकेण्डले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान भङ्ग गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन्।
कमनवेल्थ गेम्सका गोल्डमेडलिस्ट धावक जोन नेपालगन्जमा
विगत १० वर्षदेखि सुबेदीले यूएईलाई कर्मथलो बनाउँदै आईरहेका छन् । उनी नेपाली झण्डा सहित अन्तराष्ट्रिय म्याराथनमा सहभागी हुदै आएका थिए ।
दोस्रो संस्करणको ब्याकयार्ड अल्ट्रा नेपाल प्रतियोगिताको उपाधि धादिङका विजय रानामगरले जितेका छन्। रानामगरले ३० हजार रुपैयाँ प्राप्त गरेका छन् भने सन् २०२७ मा अमेरिकामा हुने ब्याकयार्ड अल्ट्रा दौडमा सहभागिता जनाउनेछन्।
बागमती प्रदेशकी अनिशा थारूले १५औं केन्द्रीय राष्ट्रपति रनिङ खेलकुदअन्तर्गत एथलेटिक्सको छात्रा ट्रिपलजम्पमा शुक्रबार नयाँ जुनियर राष्ट्रिय कीर्तिमान बनाएकी छन्।
नेपाल हेरिटेज २५ किलोमिटर रेसको उपाधि केन्याका जुलियस म्युरुकी र नेपालकी सन्तोषी श्रेष्ठले जितेका छन्।